२९ पुस, विराटनगर । प्रदेश १ सरकारले थप गरिने मन्त्रालयमा कर्मचारी व्यवस्थापनका लागि प्रमुख सचिव डा. रामहरि घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक खर्च नबढ्ने गरी थपिएका मन्त्रालयमा कर्मचारी व्यवस्थापन गर्न प्रतिवेदन तयार गर्ने प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताए । यसअघि आङ्बोको नेतृत्वमा […]