जनवरीको अन्त्यसम्म बालबालिकालाई कोभिडविरुद्धको खोप अभियान सुरु हुन्छः स्वास्थ्य राज्यमन्त्री

काठमाडौं, असोज ६ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जनवरीको अन्त्यसम्म बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन सुरु हुने बताएका छन् । बालबालिकालाई आवश्यक १ करोड खोप आवश्यक पर्ने, कोभ्याक्स अन्तर्गत ४० लाख मोर्डना खोपका लागि भुक्तानी भइसकेको र बाँकी खोप ल्याउन अन्तिम चरणमा कुराकानी भइरहेको उनको भनाइ छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा आज बिहान […]

सम्बन्धित सामग्री

ललितपुर महानगरमा कोभिडविरुद्धको खोप स्थगित

ललितपुर महानगरपालिकाले ५ देखि १२ वर्षमुनिका बालबालिकालाई दिइने कोभिड–१९ विरुद्धको खोप स्थगित भएको जनाएको छ । असार ९ गतेदेखि सुरु भएको खोप अभियान ५ दिनसम्म सञ्चालन भई अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको हो । यसअघि सरकारले २७ वटा जिल्लाका ५ देखि  १२ वर्षमुनिका बालबालिकालाई असार ९ देखि १५ गतेसम्म खोप दिइने जनाएको थियो । तर, खोप सकिएका कारण विभिन्न जिल्लामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्

७० हजार बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

चितवन – जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले आज यहाँ पत्रकारसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो। असार ९ देखि १८ गतेसम्म चल्ने सो अभियान […]

कोभिडविरुद्धको खोप लगाउन यसरी बोकेर लगिन महिला स्वास्थ्य स्वयंसेविकाले

गुल्मी– नेपालमा अहिले कोभिडविरुद्धो खोप अभियान चलिरहेको छ । स्थानीयस्तरमा खोप लगाउने अभियान चलिरहँदा महिला स्वास्थ्य स्वयंसेविकाले खोपको परामर्शसहित स्वमंसेवामात्र गरिरहेका छैनन् । असक्त र खोपकेन्द्रसम्म जान नसक्नेलाई आफैँले बोकेर खोप लगाउन लैजाने गरेका छन् । यो तस्वीर पनि एक महिला स्वयंसेविकाले खोप लगाउन एक असक्त वृद्धालाई खोपकेन्द्र लैजाँदै गरेको हो । गुल्मीको गुल्मीदरबार गाउँपालिका […]

माघ १६ देखि २० मा खोपका लागि विद्यालय खुलाइने

सरकारले बैठकले माघ १६ गतेदेखि २० गतेसम्म कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरेको छ । त्यो समयमा विद्यालयमा खोप अभियान नै चलाइने छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृहमन्त्रालयमा भएको बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा …

काठमाडौँमा बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

काठमाडौँ र ललितपुरमा मङ्गलबारदेखि १२ देखि १८ वर्ष उमेरसम्मका बालबालिकालाई कोभिडविरुद्धको फाइजर र मोडर्ना खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार मङ्गलबारदेखि हरेक स्थानीय तहमा कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ । सरकारले मङ्गलबारबाट विद्यालय बन्द भए पनि खोप कार्यक्रम भने यथावत् सञ्चालन गर्ने तयारी गरेको छ । विद्यार्थीलाई खोप लिनका लागि परिचयपत्र लिएर जान स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । भक्तपुर स्वास्थ्य कार्यालयले भने शुक्रबारदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

काठमाडौँ उपत्यकामा भोलिदेखि १२ देखि १७ वर्षसम्मकालाई खोप

काठमाडौँ– स्वास्थ्य कार्यालय काठमाडौँ र ललितपुरले जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भोलि (मंगलबार) देखि कोभिडविरुद्धको खोप दिने भएको छ। स्वास्थ्य कार्यालयहरुले स्थानीय पालिकाहरुसँग समन्वयमा भोलिदेखि फाइजर खोप दिने निर्णय गरेको हो। यो खोप अभियान एक सातासम्म चल्ने छ। खोप लगाउनका लागि बालबालिकाहरुले परिचय पत्र लिएर पालिकाहरुले तोकेका नजिकको केन्द्रमा गएर खोप लगाउन […]

कर्णालीमा ७६ हजारलाई कोभिडविरुद्धको खोप लगाइँदै

सुर्खेत - कर्णाली प्रदेशमा आजदेखि कोभिडविरुद्धको खोप अभियान सुरु  भएको छ । अभियानअन्र्तगत कर्णालीका ७६ हजार बढी नागरिकले खोप लगाउन पाउनेछन् । जसका लागि ५९ हजार डोज भेरोसेल र १७ हजार दुई सय डोज जोन्सन एन्ड जोन्सन खोप आएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आजदेखि १० वटै जिल्लाले आफूलाई पायक पर्ने स्थान र समयमा खोप अभ…

कर्णालीमा ७६ हजारलाई कोभिडविरुद्धको खोप लगाइँदै

सुर्खेत - कर्णाली प्रदेशमा आजदेखि कोभिडविरुद्धको खोप अभियान सुरु  भएको छ । अभियानअन्र्तगत कर्णालीका ७६ हजार बढी नागरिकले खोप लगाउन पाउनेछन् । जसका लागि ५९ हजार डोज भेरोसेल र १७ हजार दुई सय डोज जोन्सन एन्ड जोन्सन खोप आएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आजदेखि १० वटै जिल्लाले आफूलाई पायक पर्ने स्थान र समयमा खोप अभ…

देवघाटमा ९८ वर्षीया महिलालाई कोभिडविरुद्धको खोप

तनहुँको देवघाट गाउँपालिकामा ९८ वर्षीया बृद्धालाई कोभिडविरुद्धको खोप लगाइएको छ । देवघाट क्षेत्र विकास समिति अन्तर्गतको समाजकल्याण केन्द्र ज्येषठ नागरिक आश्रममा बस्दै आउनु भएकी ९८ बर्षीया अगमकुमारी उपाध्यायलाई आइतबार कोभिडविरुद्धको खोप लगाई देवघाट गाउँपालिकामा खोप अभियान सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

जेलबाटै आलमको आतंक, कोभिडविरुद्धको खोप लगाउन कहिले कसको पालो ?

बिहीबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकले कोरोनाविरुद्धको खोप अभियान सुरु भएको सहित विभिन्न समाचारलाई पहिलो पृष्ठमा प्रकाशित गरेका छन् । कान्तिपुर दैनिकले कोरोनाविरुद्धको खोप अभियान सुरु भएको पहिलो दिन बुधबार ९ हजार ७४२ जनाले खोप लगाएको खबर छापेको छ । समाचारमा प्रधानमन्त्रीले तीन महिनाभित्रै सबै नेपालीलाई खोप लगाइसक्ने भनि घोषणा गरेको पनि उल्लेख छ  । पत्रिकाका अनुसार सबै नेपालीलाई चार चरणमा खोप लगाइन्छ।   पहिलो चरणमा स्वास्थ्य र सामाजिक समूह (३ प्रतिशत अर्थात ९ लाख ११ हजार ९४२ जना), दोस्रो चरणमा ५५ ...