७० हजार बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

चितवन – जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले आज यहाँ पत्रकारसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो। असार ९ देखि १८ गतेसम्म चल्ने सो अभियान […]

सम्बन्धित सामग्री

सय वर्षीया धनमाया कोभिड विरुद्धको खोप लगाउँदै

तनहुँको म्याग्दे गाउँपालिका–२ भैसीखरमा आयोजित घुम्ती शिविरमा १०० वर्षीया धनमाया परियारलाई कोभिडविरुद्धको खोप लगाइँदै

भदौ ५ गतेदेखि यी ५० जिल्लामा १२ वर्ष मुनिका बालबालिकालाई कोभिड खोप लगाइँदै

सरकारले यही भदौ ५ गतेदेखि देशका विभिन्न ५० जिल्लामा रहेका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लक्षित गर्दै कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

काठमाडौँमा बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

काठमाडौँ र ललितपुरमा मङ्गलबारदेखि १२ देखि १८ वर्ष उमेरसम्मका बालबालिकालाई कोभिडविरुद्धको फाइजर र मोडर्ना खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार मङ्गलबारदेखि हरेक स्थानीय तहमा कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ । सरकारले मङ्गलबारबाट विद्यालय बन्द भए पनि खोप कार्यक्रम भने यथावत् सञ्चालन गर्ने तयारी गरेको छ । विद्यार्थीलाई खोप लिनका लागि परिचयपत्र लिएर जान स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । भक्तपुर स्वास्थ्य कार्यालयले भने शुक्रबारदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

कर्णालीमा ७६ हजारलाई कोभिडविरुद्धको खोप लगाइँदै

सुर्खेत - कर्णाली प्रदेशमा आजदेखि कोभिडविरुद्धको खोप अभियान सुरु  भएको छ । अभियानअन्र्तगत कर्णालीका ७६ हजार बढी नागरिकले खोप लगाउन पाउनेछन् । जसका लागि ५९ हजार डोज भेरोसेल र १७ हजार दुई सय डोज जोन्सन एन्ड जोन्सन खोप आएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आजदेखि १० वटै जिल्लाले आफूलाई पायक पर्ने स्थान र समयमा खोप अभ…

काठमाडौं महानगरका २८ वटा खोपकेन्द्रमा भोलिदेखि जोन्सन एन्ड जोन्सन खोप लगाइँदै

काठमाडौं । साउन ४ गते (भोलि) देखि सञ्चालन हुने कोभिडविरुद्धको खोप ‘जोन्सन एन्ड जोन्सन’ का लागि काठमाडौं महानगरका २८ वटा अस्पतालमा खोप केन्द्र तोकिएको छ । यस विषयमा महानगरका जनप्रतिनिधिहरूले भने एउटा वडामा एउटा वडास्तरीय खोप केन्द्र हुनुपर्नेमा जोड दिएका छन् । भोलिदेखि ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका...

आजदेखि चिनियाँ ‘भेरोसेल’ खोप लगाइँदै

काठमाडौँ । चीनबाट अनुदान प्राप्त चिनियाँ भेरोसेल खोप आजदेखि सातै प्रदेशमा लगाइँदैछ । खोप लगाउने उमेर समूह संशोधन गरेको छ। आजदेखि लगाउने भनिएको भेरोसेलको उमेर समूह परिवर्तन गर्दै ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ। यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोभिडविरुद्धको खोप भेरोसेल दिने भनेको थियो। तर, अन्तिम […]