दाङ । दाङमा यही असार १५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलबार घोराहीमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले असार १५ गते निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
बैठकले यसअघि हरेक दिन बिहान १० बजेसम्म खुल्ने पसलहरु अब दिउँसो २ बजेसम्म खुलाउने निर्णय गरेको छ । त्यसैगरी, सरकारी कार्यालय...