लमजुङमा असार १५ को रमाइलो (तस्बिरहरू)

लमजुङ – आज असार १५ । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ यस वर्ष देशभर असार १५ मनाइएको छ ।  लमजुङमा पनि विभिन्न सङ्घ–संस्थाले धान रोपाइँ कार्यक्रम गरी असार १५ मनाएका छन् । कृषि ज्ञान केन्द्र, विभिन्न पालिकाका साथै कृषक समूहहरूले आ–आफ्नो क्षेत्रमा धान रोपाइँ गरी असार १५ मनाएका हुन् ।  ज्ञान केन्द्र र स्थानीय करपुरेश्वर महिला कृषक समूहको समन्वयमा बेसीसहर नगरपालिका ८ मा रहेको दनाइँफाँटमा धान रोपाइँ गरिएको छ । जिल्लाका प्रायः सबै पालि...

सम्बन्धित सामग्री

असार १५ का लागि दही बनाइँदै (तस्बिरसहित)

काठमाडाैँ- असार १५ लाई धान दिवसको रूपमा मनाइने गरिन्छ। मानो रोपेर मुरी उब्जाउने हिलो खेल्दै, दही चिउरा खादैँ र धान रोपेर असार १५ मनाउने परम्परा छ। असार १५ लाई मध्यनगर गर्दै भक्तपुरका किसानहरू जुजु धाै दही बनाउन व्यस्त छन्। उसाे त जुजु धाै अघिपछि नखाइने भन्ने हाेइन। तर असार १५ का दिन भने यस दहीकाे […]

हुलाकी सडक निर्माण असार १५ सम्म सम्पन्न गर्ने निर्णय

हुलाकी सडक निर्माणको लागि पटक पटक आन्दोलन हुँदै आएको सर्लाहीमा हुलाकी सम्बन्धी सम्पूर्ण समस्या असार १५ सम्म पूर्ण रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ।...

‘परस्त्री’ असार १५ मा रिलिज हुने

काठमाडौं । डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको फिल्म ‘परस्त्री’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । सुरज पाण्डेको डेब्यु निर्देशन रहेको यो फिल्म असार १५ गते प्रदर्शन हुने भएको छ । यो फिल्म निर्माणमा ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनाल र ‘आमा’ फेम्ड निर्मात्री शर्मिला पाण्डेले सहकार्य गरेका छन् । नेपाली र हिन्दी भाषामा निर्माण […]

आज असार १५

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । […] The post आज असार १५ appeared first on राजधानी राष्ट्रिय दैनिक.

असार १५, धान दिवस र नेपाली कृषि क्षेत्रको अवस्था

अझै पनि देशको कुल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको एक तिहाइ योगदान रहेको छ। यसो भन्दै गर्दा असार १५ र दही चिउरा खाने प्रचलनले कृषि र मानव जीवनलाई एकपटक  स्मरण गराइदिन्छ।सरकारले हरेक वर्ष असार १५ गतेलाई धान दिवसका रूपमा मनाउन लागेको दुई दशक पुग्न लागिसकेको छ।देशको परिस्थिति जेजस्तो भएपनि मनसुन, झमझम वर्षा अनि असार १५ भन्नासाथ कृषिमा आश्रित जनता र कृषि पेशासँग सम्बन्धित सबैलाई अत्यन्त व्यस्त समय अर्थात् असारको माँचो भनेर बुझाउने गर्दछ।कृषिमा विकास, कृषिमा सुधार भन्ने आवाज र अभ्यासले

असार १५ : दहीच्युरा संस्कृतिको निरन्तरता

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य […]

दहीच्युराको संस्कृतिलाई निरन्तरता दिने दिन असार १५

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने

गुल्मीमा असार १५ गतेसम्म निषेधाज्ञा

गुल्मीमा असार १५ गते  सम्मका लागि निषेधाज्ञा बढाइएको छ । सोमबार राती  १२ बजेदेखि असार १५ गते राती  १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।  सोमबार प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा जारी निषेधाज्ञापत्र मार्फत १५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।  निषेधाज्ञामा अटेरी गरे प्रचलित कानुनअनुसार कार्बाही गरिने समेत पत्रमा चेतावनी दिइएको छ ।

बैतडीमा असार १५ सम्म निषेधाज्ञा

बैतडी।बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ।आजसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो।जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी असार १५ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।कोभिड–१९ को सङ्क्रमण घटे पनि अझै नियन्त्रण भइनसकेकाले निषेधाज्ञा केही खुकुलो गरी थप्ने निर्णय गरेको हो।

बैतडीमा असार १५ सम्म निषेधाज्ञा

बैतडी।बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ।आजसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो।जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी असार १५ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।कोभिड–१९ को सङ्क्रमण घटे पनि अझै नियन्त्रण भइनसकेकाले निषेधाज्ञा केही खुकुलो गरी थप्ने निर्णय गरेको हो।