आज असार १५

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । […] The post आज असार १५ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

लमजुङमा असार १५ को रमाइलो (तस्बिरहरू)

लमजुङ – आज असार १५ । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ यस वर्ष देशभर असार १५ मनाइएको छ ।  लमजुङमा पनि विभिन्न सङ्घ–संस्थाले धान रोपाइँ कार्यक्रम गरी असार १५ मनाएका छन् । कृषि ज्ञान केन्द्र, विभिन्न पालिकाका साथै कृषक समूहहरूले आ–आफ्नो क्षेत्रमा धान रोपाइँ गरी असार १५ मनाएका हुन् ।  ज्ञान केन्द्र र स्थानीय करपुरेश्वर महिला कृषक समूहको समन्वयमा बेसीसहर नगरपालिका ८ मा रहेको दनाइँफाँटमा धान रोपाइँ गरिएको छ । जिल्लाका प्रायः सबै पालि...

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं। आज असार १५ गते देशभर राष्ट्रिय धान दिवस मनाइँदै । वर्षाको कारण नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। आज देशको विभिन्न स्थानमा भारि वर्षा हुने जल तथा मौसम पूर्वानुमान विभागले बताएको छ। बुधबारदेखि हिमालयन हाइड्रोको आईपीओ बिक्री खुला गरिएको छ। बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

असार १५ सम्म कर्णालीमा २८ प्रतिशतमात्रै रोपाइँ

आज असार १५ अर्थात धान दिवस । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मुल नाराका साथ धान दिवस मनाइँदै छ ।धान दिवसको अवसर पारेर कर्णालीमा बुधबार सार्वजनिक बिदासमेत दिइएको छ । तर अर्गानिक प्रदेशका रुपमा चिनिएको कर्णालीमा अहिलेसम्म जम्मा २८ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।विगतका वर्षहरुमा मध्य असारसम्म आधा रोपाइँ भइसक्थे, तर यो पटक समयमै मनसुन सक्रिय नहुँदा धान रोपाइँ ढिला भइरहेको छ । कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये २ लाख ९९ हजार ३३९ हेक

आज असार १५ : खेतमा काम गरी दहीच्युरा खाने दिन

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् ।...

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रूपमा पनि […]

आज असार १५ : धान दिवस तथा दहीचिउरा खाएर मनाइँदै

काठमाण्डाै - आज असार १५, धान दिवसका रुपमा मनाइँदैछ । आज खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ । सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । नेपालको आर्थिक वृद्धिदर नै धानको उत्पादनमा निर्भर छ । धानको उत्पादन बढे, कुल गार्हस्थ उत्पादन बढ्छ तर उत्...

आज असार १५ गते बुधबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको […]

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौँ । १९ औँ राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौँ, खाद्यान्नमा आत्मनिर्भर बनौँ’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि।सं २०६१ मंसिर २९ […]

आज असार १५ अर्थात् दही–चिउरा खाने दिन

काठमाडौं, असार १५ । दही चिउरा खाएर असार आज १५ मनाइँदै छ । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ । वैद्यराज सुवर्ण वैद्यकाअनुसार दही र […]

आज असार १५ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ असार १५ गते बुधबार इश्वी सन २०२२ जुन २९ तारीख आषाढ कृष्ण पक्ष औसंी तिथी पश्चात प्रतिपदा तिथी आद्र्रा नक्षत्र वृद्धि योग नाग करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा मुसल योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु स्नानदान गर्ने औशी राष्ट्रिय धान दिवस दही चिउराखाने दिन (ज्यो.प.सरोज घिमिरे) मेष […]