टेकबहादुर गुरुङ र लक्ष्मी महतोले संसद्को गतिविधिमा संलग्न हुन नपाउने

काठमाण्डाै - नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ र एमालेका सांसद लक्ष्मी महतो कोइरीले संसदीय गतिविधिमा संलग्न हुन नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङ र कोइरीलाई संसदीय गतिविधिमा संलग्न हुन नदिन संसद् सचिवालयलाई पत्राचार गरेका छन् । महोत्तरी १ बाट निर्वाचित कोइरीलाई २०७२ भदौ २५ मा मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेको छ । उच्च अदालत जनकपुरले कोइरीलाई मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई आदेश दि...

सम्बन्धित सामग्री

ज्येष्ठ सदस्य जबरासहित ११ सांसदले बुझाएनन् सम्पत्ति विवरण (सूचीसहित)

१५ फागुन, काठमाडौं । प्रतिनिधिसभाका ११ सदस्यले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । संघीय संसद सचिवालयका अनुसार समयमा सम्पत्ति विवरण नबुझाउनेमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरा समेत छन् । अजयकुमार चौरसिया, उदयशमशेर जबरा, टेकबहादुर गुरुङ (निलम्बित) वर्षमान पुन, मनोरमा शेरचन, महिन्द्र राय यादव, मेटमणि चौधरी, मोहनबहादुर बस्नेत, राजकुमार गुप्ता र लक्ष्मी महतो कोइरीले पनि सम्पत्ति विवरण […]

शपथ लिइसकेका गुरुङ र कोइरीलाई संसद प्रवेशमा रोक

काठमाडौं, पुस १३ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले उनीहरूविरुद्ध अदालतमा विचाराधीन मुद्दाको टुंगो नलागेसम्म संसद् बैठकमा भाग लिन नपाउने भएका छन्। प्रतिनिधिसभामा नेपाली कांग्रेस र एमालेबाट निर्वाचित क्रमशः टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरीले मुद्दाको छिनोफानो नहुन्जेल बैठकमा भाग लिन नपाउने भएका हुन्। उनीहरूले यही पुस ७ गते सांसद पदको शपथ भने लिइसकेका छन्। […]

यि सांसदलाई अख्तियार र प्रहरीले डाम्यो, संसदीय गतिविधि गर्न नपाउने

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी र नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ संसदीय गतिविधिमा संलग्न हुन नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रह अनुसार उनीहरुलाई संसदीय ...

सांसदद्वय गुरुङ र कोइरी संसदीय गतिविधिमा संलग्न हुन नपाउने

१० पुस, काठमाडौं । नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ र नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी संसदीय गतिविधिमा संलग्न हुन नपाउने भएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सांसदद्धय गुरुङ र कोइरीलाई संसदीय गतिविधिमा संलग्न नगराउन आग्रह गर्दै प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आग्रह गरेको छ । उनी भन्छन्, […]

महतो र गुरुङले सांसदका रूपमा काम गर्न नपाउने

काठमाडौ, पुस ९ । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरीले सदस्यका रूपमा काजकाज गर्न नपाउने भएका छन् । सदस्यका रूपमा शपथ लिएको भोलिपल्टै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले मुद्दाका विषयमा सङ्घीय संसदमा पत्राचार गरेको हो । सम्बन्धित निकायको पत्राचारसँगै दुवैले सदस्यका रूपमा कामकाज गर्न पाउने छैनन् । यस्तै सदस्यका […]

महतो र गुरुङले सांसदका रूपमा काम गर्न नपाउने

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरीले सदस्यका रूपमा काजकाज गर्न नपाउने भएका छन् । सदस्यका रूपमा शपथ लिएको भोलिपल्टै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले मुद्दाका विषयमा सङ्घीय संसद्मा पत्राचार गरेको हो । सम्बन्धित निकायको पत्राचारसँगै दुवैले सदस्यका रूपमा कामकाज गर्न पाउने छैनन् । यस्तै सदस्यका रूपमा पाउने […]

सांसद गुरुङ र महतोलाई संसदीय काममा सहभागी नगराउन पत्र

कांग्रेस सांसद टेकबहादुर गुरुङ र एमाले सांसद लक्ष्मी महतो कोइरीलाई संसदीय गतिविधिमा संलग्न नगराउन प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।

भ्रष्टाचार र हत्या अभियुक्त गुरुङ र महतोले लिए सांसदको शपथ

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस सांसद टेकबहादुर गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यको रुपमा सपथ लिएका छन् । संसद सचिवालयका अनुसार दुवैजनाले बिहीबार ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराबाट शपथ लिएका हुन् ।

गच्छदारसहित आठ उम्मेदवारविरुद्धको रिट खारेज, उम्मेदवारी यथावत्

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित आठ जनाको उम्मेदवारी बदर गर्न माग गर्दै परेको रिट खारेज गरेको छ।सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेजको आदेश दिएको हो। यससँगै आठै जनाको उम्मेदवारी यथावत् रहने भएको छ।अधिवक्ता अनिल आचार्यले गच्छदारसहित आठ नेताको उम्मेदवारी खारेजको माग गर्दै असोज २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उनले गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ, टेकबहादुर गुरुङ र लक्ष्मी महत

विजय गच्छदारसहित ९ जनाविरुद्ध परेकाे रिट खारेज

काठमाडौं । विजयकुमार गच्छदारसहित ९ जनाविरुद्ध परेकाे रिट खारेज भएकाे छ । गच्छदार, बिक्रम पाण्डे, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरीविरुद्ध परेकाे रिट खारेज भएकाे हाे । उनीहरुको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको हाे । न्यायाधीश […]