यि सांसदलाई अख्तियार र प्रहरीले डाम्यो, संसदीय गतिविधि गर्न नपाउने

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी र नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ संसदीय गतिविधिमा संलग्न हुन नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रह अनुसार उनीहरुलाई संसदीय ...