गच्छदारसहित आठ उम्मेदवारविरुद्धको रिट खारेज, उम्मेदवारी यथावत्

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित आठ जनाको उम्मेदवारी बदर गर्न माग गर्दै परेको रिट खारेज गरेको छ।सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेजको आदेश दिएको हो। यससँगै आठै जनाको उम्मेदवारी यथावत् रहने भएको छ।अधिवक्ता अनिल आचार्यले गच्छदारसहित आठ नेताको उम्मेदवारी खारेजको माग गर्दै असोज २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उनले गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ, टेकबहादुर गुरुङ र लक्ष्मी महत

सम्बन्धित सामग्री

न्याय परिषद नियमावली संशोधनविरुद्ध परेको रिट खारेज

काठमाडौं- न्याय परिषद नियमावली संशोधनविरुद्ध परेको रिट खारेज भएकाे छ। कुमार चुडालकाे इजलासले सोमबार रिट खारेज गरेकाे हाे। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार भएको व्यक्ति उच्च अदालतमा न्यायाधीश नियुक्त भएमा स्वत: मुख्य न्यायाधीशपछिको वरीयतामा रहने गरी कानुन संशोधन गरिएको थियो। उक्त संशाेधनविरुद्ध रोशन नेपाल र आराध्य देवकोटाले सर्वोच्चमा रिट दर्ता गरेका थिए। नेपाल बार एसाेसिएसनले पनि […]

स्टक एक्सचेञ्ज र ब्रोकरको लाइसेन्स विरुद्धको रिट खारेज

१३ पुस, काठमाडौं । धितोपत्र बजार सञ्चालन नियमवली र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको संशोधन विरुद्ध संवैधानिक इजलासमा परेको रिट खारेज भएको छ । बुधबारको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो । बुधबार कायममुकायम (कामु) प्रधानन्यायाधिश हरिकृष्ण कार्की, सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनान्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सपना मल्ल प्रधान रहेको […]

विजय गच्छदारसहित ९ जनाविरुद्ध परेकाे रिट खारेज

काठमाडौं । विजयकुमार गच्छदारसहित ९ जनाविरुद्ध परेकाे रिट खारेज भएकाे छ । गच्छदार, बिक्रम पाण्डे, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरीविरुद्ध परेकाे रिट खारेज भएकाे हाे । उनीहरुको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको हाे । न्यायाधीश […]

आइजिपी विवादका सबै रिट खारेज

सर्वोच्च अदालतले नेपाल प्रहरीको आइजिपी विवाद मुद्दाको सबै रिट खारेज गरेको छ। कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले यसबारेका ४ वटै रिट खारेज गरेको हो।   सरकारले आफूभन्दा कनिष्ठलाई...

एआइजी विश्वराज पोखरेलको रिट खारेज, टुङ्गियो आइजी हुने बाटो

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवादमा निवेदक एआइजी विश्वराज पोखरेलको रिट खारेज भएको छ। आज जवाफी बहसपछि सर्वोच्च अदालतले फैसला गर्दै रिट खारेज गरेको फैसला सुनाएको हो। अदालतले सरकारको आइजी नियुक्तिलाई नै सदर गरेको छ। सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र…

नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट खारेज

काठमाडौँ– सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट खारेज गरेको छ। कार्यबाहक प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सबै रिट खारेज गर्ने फैसला गरेको हो। अध्यादेशविरुद्ध परेका ६ वटा रिट खारेज भएका हुन्। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा नागरिकता […]

नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्धका सबै रिट खारेज गरेको छ । बुधबार (आज) बसेको संवैधानिक इजलासले नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेशविरुद्ध परेका ६ वटा रिट खारेज गरेको हो । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले अध्यादेश निष्क्रिय भएकाले रिट निवेदन खारेज गरेको हो । वरिष्ठ […]

नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट खारेज गरेको छ । कार्यबाहक प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सबै रिट खारेज गर्ने फैसला गरेको हो । अध्यादेशविरुद्ध परेका ६ वटा रिट खारेज भएका हुन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ९ […] The post नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट खारेज appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज गरेको छ। बिहीबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले रिट खारेज गरेको हो। कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै भदौ १८ मा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। रिटमा महामारीका समयमा महाधिवेशन गर्दा कोरोना […]

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

सर्वोच्च अदालतले कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज गरेको छ। बिहीबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले रिट खारेज गरेको हो। कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना...