काठमाडौं । विजयकुमार गच्छदारसहित ९ जनाविरुद्ध परेकाे रिट खारेज भएकाे छ । गच्छदार, बिक्रम पाण्डे, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरीविरुद्ध परेकाे रिट खारेज भएकाे हाे । उनीहरुको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको हाे । न्यायाधीश […]