लुम्बिनीमा शंकर पोखरेल मुख्यमन्त्री बनेलगत्तै एमाले सांसद पाण्डेले दिए राजीनामा

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएसँगै नेकपा एमालेका एक जना सांसदले पदबाट राजीनामा दिएका छन्। कपिलवस्तु २ (ख) बाट निर्वाचित एमाले प्रदेश सांसद दीर्घनारायण पाण्डेले वर्तमान राजनीतिक परिस्थिति नियाल्दै आइतवारदेखि नै लागु हुनेगरी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन्। उनले राजीनामा पत्र सभामुख पूर्ण घर्तीसमक्ष पेश गरेका…

सम्बन्धित सामग्री

रास्वपा, जनमत र नागरिक उन्मुक्तिको उदय सुुनियोजित : शंकर पोखरेल

२७ मंसिर, पोखरा । नेकपा एमाले महासचिव शंकर पोखरेल आम चुनावबाट उदाएका नयाँ पार्टीहरुमाथि गम्भीर आरोप लगाएका छन् । राष्ट्रिय स्वतन्त्र, जनमत र नागरिक उन्मुक्ति पार्टीको उदयलाई नेपाल विरोधी शक्तिको सुुनियोजित योजनाको संज्ञा दिएका हुन् । पार्टीका नवनिर्वाचित जनप्रतिनिधिका लागि मंगलबार पोखरामा आयोजित बधाई तथा शुुभकामना कार्यक्रममा पोखरेलले राष्ट्रिय पार्टीहरुप्रति जनताको बढ्दो आकर्षणलाई ‘डाइभर्ट’ गर्न […]

दाङ २ : शंकर पोखरेल र रेखा शर्मामध्ये को बलियो ?

२३ असोज, दाङ । आसन्न प्रतिनिधिसभा चुनावका लागि आइतवार एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट मनोनयन दर्ता गराए । सत्ता गठबन्धनबाट माओवादी नेता रेखा शर्माले पनि उम्मेदवारी दर्ता गराइन् । सुरुमा माओवादीका कृष्णबहादुर महरासँग पोखरेलको भिडन्त हुने चर्चा चले पनि महरा पछि हट्दा शर्माले अवसर पाइन् । महराले ठाउँ छाडेसँगै शर्मा र एमालेका महासचिव […]

एमाले महासचिव शंकर पोखरेल बझाङ जाने

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल अगामी मंगलबार बझाङ जाने भएका छन् । बझाङको एमाले जिल्ला अधिवेशनमा सहभागी हुन महासचिव पोखरेल बझाङ जाने एमाले केन्द्रीय सदस्य तथा बझाङका सह इन्चार्ज ऐन महरले जानकारी दिए । महासचिव पोख्रेल सहित जिल्ला अधिवेशनमा सहभागी हुन पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी […]

माओवादी महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल सहभागी

नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल प्रज्ञा भवन पुगेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आइतबारको उद्घाटन सत्रमा महाधिवेशनको सफलताको शुभकामना दिन उनी सहभागी भएका हुन् । सो कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्ती शाही, नेकपा क्रान्तिकारी माओवादीका सिपी गजुरेललगायतका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् । आ

सर्वसम्मत एमाले महासचिव बने शंकर पोखरेल

१३ मंसिर, चितवन । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनबाट पोखरेल सर्वसम्मत महासचिव चुनिएका हुन् । सोमबार मनोनयन दर्ताको समय अवधिभित्र अन्यको उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत महासचिव बनेको निर्वाचन समितिले जनाएको छ । उनी नवौं महाधिवेशनबाट उपमहासचिव पदमा पराजित भएका थिए । दाङ घर […]

शंकर पोखरेल एमाले महासचिवको मुख्य दाबेदार

काठमाडौं, ६ कात्तिक । नेकपा एमालेमा शंकर पोखरेल भावी महासचिवका मुख्य दाबेदार देखिएका छन् । मंसिरमा तय भएको १०औं महाधिवेशनमा उनले महासचिवमा उम्मेदवारी दिने सम्भावना देखिएको छ । विद्यार्थी राजनीतिबाट एमाले राजनीतिमा उदाएका पोखरेल अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पनि हुन् । विश्वस्त स्रोतका अनुसार ओलीले पोखरेललाई महासचिवमा अगाडि बढाउन चाहेका छन् । वैचारिक नेताको […]

लुम्बिनीमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । तीन वर्षअघि धारा १६८ (२)अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको […]

लुम्बिनीमा शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल पुन: नियुक्त भएका छन्। अविश्वासको प्रस्तावमाथि छलफल हुनुअघि आज विहान पदबाट राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पुन: मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको…

शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

बुटवल / शंकर पोखरेल लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री पुनः नियुक्त भएका छन् । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेलाइ पुनः मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले पोखरेल जानकारी दिएको छ । पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको छ । The post शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त appeared first on Purbeli News.