यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि पालिकाको मेयर बन्न मधेश प्रदेशका मन्त्री, प्रदेश सांसददेखि जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा मेयर पदको उम्मेदवार बन्नका लागि प्रदेश सांसद शेखअब्दूल कलाम आजादले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।तात्कालिन समाजवादी पार्टी रौतहट ४ (२) बाट प्रदेशसभा सदस्य बनेका आजादले रौतहटको गढीमाई नगरपालिकामा मेयर पदको जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिन राजीनामा दिएका हुन् ।शुक्रबार प्रदेशसभाको प्रशासन शाखा प्रमुख जानकी