फक्ताङलुङ गाउँपालिकामा कृषि अनुसन्धान केन्द्र स्थापना

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि  तथा पशुपक्षी अनुसन्धान केन्द्र स्थापना गरेको छ । परम्परागत कृषि उत्पादनबाट आधुनिक कृषि उत्पादनतर्फ पालिकावासीलाई उन्मुख गराउँदै जीविकोपार्जन गर्ने गतिलो माध्यम बनाउने लक्ष्यसहित गाउँपालिकाले केन्द्रको स्थापना गरेको...

सम्बन्धित सामग्री

‘उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा क्रान्ति हुँदैन’

काठमाडौँ – कृषि विज्ञहरुले नेपालमा उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन्। उनीहरुले देशमा सेन्टर अफ एक्सलेन्सको रुपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताए। विश्वमा कुनै पनि देशले उच्चस्तरको अनुसन्धान केन्द्र नबनाइ कृषिमा क्रान्ति गर्न नसकेको उनीहरुको दाबी छ। जुन देशमा कृषि अनुसन्धानको उत्कृष्ट केन्द्र छ त्यो देशले कृषिमा तीव्र रुपमा […]

अनुसन्धान गरेको मार्सीको उन्नत बिउ छुमचौरमा रोपियो

जुम्ला-कृषि अनुसन्धान केन्द्र जुम्लाले १२ वर्षदेखि अनुसन्धान गरेको रोगमुक्त कालीमार्सी धान रोपिएको छ । विश्वको अग्लो स्थानमा धान फल्ने स्थान छुमचौर ज्यूलोमा धानको बिउ किसानलाई वितरण गरी रोपिएको छ ।बलाष्ट रोगले सताइरहेको समयमा कृषि अनुसन्धान केन्द्र जुम्लाले पातारासी गाउँपालिका–३ छुमचौर ज्यूलोमा लामो समयदेखि अनुसन्धान गरेको बिउ परीक्षणका लागि उन्नत जातको बिउ रोपिएको छ ।परीक्षणका लागि […]

पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए, हामीले विघटन गर्यौं – खनाल

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पञ्चायतकालको तुलनामा अहिले कृषि क्षेत्र निकै कमजोर बनेको टिप्पणी गरेका छन् । उनले आज विनियोजन विधेयकमा छलफल गर्दै पञ्चायतकालीन अनुसन्धान केन्द्र अहिले विघटन र निजीकरण गरिएको बताएका हुन् ।‘बरु पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए,’ उनले भने, ‘त्यसलाई हामीले अहिले विघटन र निजीकरण गर्दै गयौं ।’ जसकारण, अहिले देशमा कृषि अनुसन्धान केन्द्र नै नभएकाले उत्पादित वस्तुको गुणस्तर परिक्षण गर्नै नसकिएको जिकिर गरे । कृषि क्रान्तिलाई अघ

गोठाला र सहयोगीले धानेका अनुसन्धान केन्द्र

जुम्लाका अनुसन्धान केन्द्रहरू गोठाला र कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेका छन् । वर्षौंदेखि वैज्ञानिकसहितका दक्ष जनशक्ति अभावले अनुसन्धान केन्द्र गोठाला र कार्यालय सहयोगीले धानेका हुन् ।कृषि अनुसन्धान केन्द्र राजिकोट, कृषि अनुसन्धान केन्द्र वियनगर, भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौर र उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र गुठिचौर वर्षौंदेखि वैज्ञानिकविहीन छन् । जसका कारण अनुसन्धान प्रभावित भएको छ भने […]

जनशक्ति अभावमा थलिँदै जुम्लाको कृषि अनुसन्धान केन्द्र

जुम्ला : जुम्लाको विजयनगरमा रहेको कृषि अनुसन्धान केन्द्र अभावले थलिँदै गएको छ। कार्यालयमा जनशक्ति र जग्गा अभाव रहेको छ।प्राविधिक अधिकृत हरिनारायण मण्डलका अनुसार केन्द्रमा कर्मचारी र जग्गा अभाव छ। बाली अनुसन्धानका लागि २५ हेक्टरभन्दा बढी जमिन चाहिए पनि अभाव छ। जसका कारण अनुसन्धानमा प्रभाव परेको उनको भनाइ छ।केन्द्रले २०२७ सालदेखि वर्षे तथा हिउँदे बालीहरुको उत्पादन तथा अनुसन्धान गरिरहेको छ। मण्डलका अनुसार केन्द्रमा बर्खे बालीहरु चिनो, कागुन्नो, फापर, मकै, कोदो, मार्सी धान, गहत  र सिमीको अनुसन्

थलिँदै कृषि अनुसन्धान केन्द्र जुम्ला

भोलीको खाद्यान्न, आजको अनुसन्धान, प्रविधि विकास गर्ने अनुसन्धान केन्द्रको लक्ष्य हो। तर यहाँ अभावै अभावका कारण अनुसन्धानमा चुनौति थपिएको छ।...

गोरखामा कृषि अनुसन्धान केन्द्र

गैरसरकारी संघ संस्थामा आवद्ध ब्यक्ति, व्यापारि सहित २३ जनाको टोलीले एक करोड २५ लाख रुपैयाँ लागतमा एकीकरण कृषि फार्म तथा अनुसन्धान केन्द्र सुरु गरेको हो ।

सातवटा प्रदेशमा सात खाले कृषि अनुसन्धान केन्द्र रहने

पोखरा । सात वटा प्रदेशको हावापानी सुहाउँदो बालीनालीबारे अनुसन्धान गर्न सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने भएको छ । यस्ता निर्देशनालय नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत रहेनछन् ।     अहिले ...