अनुसन्धान गरेको मार्सीको उन्नत बिउ छुमचौरमा रोपियो

जुम्ला-कृषि अनुसन्धान केन्द्र जुम्लाले १२ वर्षदेखि अनुसन्धान गरेको रोगमुक्त कालीमार्सी धान रोपिएको छ । विश्वको अग्लो स्थानमा धान फल्ने स्थान छुमचौर ज्यूलोमा धानको बिउ किसानलाई वितरण गरी रोपिएको छ ।बलाष्ट रोगले सताइरहेको समयमा कृषि अनुसन्धान केन्द्र जुम्लाले पातारासी गाउँपालिका–३ छुमचौर ज्यूलोमा लामो समयदेखि अनुसन्धान गरेको बिउ परीक्षणका लागि उन्नत जातको बिउ रोपिएको छ ।परीक्षणका लागि […]