एक जना वैज्ञानिकको भरमा सुर्खेतको कृषि अनुसन्धान केन्द्र, ‘दरबन्दीअनुसार जनशक्ति नहुँदा काम प्रभावित भयो’

सुर्खेत : सुर्खेतमा रहेको नेपाल कृषि अनुसन्धान केन्द्र दशरथपुरले स्थापनाकालदेखि नै कर्मचारीको अभाव झैल्दै आएको छ। कृषि अनुसन्धान केन्द्रमा वैज्ञानिक र प्राविधिक नहुँदा उन्नत जातको बिउबिजन अनुसन्धान कार्य प्रभावित बनेको छ। संघीय सरकार मातहत रहेको अनुसन्धान केन्द्रले खाद्यान्न, तरकारी र फलफूलको बिउबिजन अनुसन्धान गर्दै आएको केन्द्रमा दरबन्दी अनुसारको वैज्ञानिक

सम्बन्धित सामग्री