काठमाडौं । देशभरिका सेल्सबेरी स्टोरमा सामान खरिद गरी ‘नेपाल पे’ बाट भुक्तानी गर्ने ग्राहकहरूले १० प्रतिशत (अधिकतम १०० रूपैयाँसम्म) क्यासब्याक पाउने भएका छन् । यो अफर ५ -२० फागुनसम्म लागु हुनेछ । सेल्सबेरीका स्टोरमा सामान खरिद गर्दा डाइनामिक क्यूआर स्क्यान गरी भुक्तानी गर्दा एक दिनमा एक कारोबारमा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो अफर अवधिभरि […]