ग्लोबल बैंकका ग्राहकलाई मिनिसो र मिसियो स्टोरमा सामान किन्दा क्यासब्याक

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई मिनिसो र मिसियोका स्टोरबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने भएको छ ।बैंकले अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी यो योजना सार्वजनिक गरेको हो । यस योजनामा ग्राहकले ग्लोबल बैंकको डेबिट–क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर मार्फत भुक्तानी गर्दा प्रत्येक कारोबारमा १० प्रतिशत (अधिकतम ३०० सय रूपैयाँसम्म) क्यासब्याक […]