दशैंमा ५५ हजारभन्दा बढी खसीबोका र च्याङ्ग्रा उपत्यका भित्रिने

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

सम्बन्धित सामग्री

खाद्यले खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गर्‍यो

काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरु गरेको छ। व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा सोमबार काठमाडौँमा ल्याएसँगै मंगलबारदेखि सहुलियत मूल्यमा बिक्री सुरु गरेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले व्यापार कम्पनीले बजार मूल्यभन्दा केही सस्तो मूल्यमा जनतालाई सहुलियत रुपमा खसीबोका बिक्री गर्न लागेको […]

दशैँका लागि यसपालि पनि तीन हजार खसीबोका राजधानी ल्याइने

काठमाडौं : यस वर्ष पनि सरकारले दशैंको लागि ३ हजार खसीबोका काठमाडौं ल्याउने  भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाका लागि खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी थालको हो।कम्पनीले २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याउने स्वीकृत वार्षिक कार्ययोजनाअनुसार छलफल अगाडि बढाइएको प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।यद्यपि, कुनकुन जिल्लाबाट खसी बोका, च्याङ्ग्रा ल्याउने भन्ने विषय छलफलकै क्रममा रहेको सुवेदीले बताइन्। फूलपातीको एक दुई दिन अघिमात्रै कम्पनीमा खसीब

सुपथ पसल झण्डै एक हप्ताका लागि बन्द : खसीबोका र च्याङ्ग्रा भोलिसम्म बिक्री हुने

काठमाण्डाै - दशैँ/तिहार र छठलाई केन्द्रित गरी सञ्चालन गरिएका सुपथ पसल झण्डै एक हप्ताका लागि बन्द भएका छन् । साल्ट ट्रेडिङले पाँच दिन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ८ दिन सुपथ मूल्यका पसलबाट बिक्रीवितरण नगर्ने भएका हुन् । साल्टले आजदेखि द्वादशीसम्म र खाद्यले हिजोदेखि पूर्णिमा बिक्रीवितरण बन्द गरेको छ । तर खसीबोका तथा च्याङ्ग्रा भोलि नवमीसम्म बिक्री गरिनेछ । सरकारले सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बिक्री गरिरहेको छ । खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ । कम्पनीका बिक्री वितरण विभ...

खाद्यले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ।  बजार मूल्यभन्दा कम्पनीबाट बिक्री हुने खसीबोका र च्याङ्ग्राको मासुको मूल्य प्रतिकिलो केही कम हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन्।कम्पनीले दाङबाट ७००, धादिङबाट ६०० र वीरगञ्ज, हेटौंडालगायत ठाउँबाट ७०० खसीबोका काठमाडौं भित्र्याइसकेको छ।कम्पनीले यो वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भनेको भए पनि ५०० च्याङ्ग्रा बिक्री गर्ने भएको छ। कम्पनीले आजदेखि दुई ह

खाद्यले आजदेखि खसीबोका/च्याङ्ग्रा बिक्री गर्दै : पोहोरको भन्दा महँगो

काठमाण्डाै -  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । आज बिहान १० बजेदेखि  कम्पनीको थापाथलीमा रहेको  प्रादेशिक  कार्यालयबाट बिक्री  सुरु गर्दैछ । दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्ग्रा पनि काठमाण्डौ आइसकेका छन् । कम्पनीले हिजो खसीबोका प्रतिकेजी  ६ सय  ८०  रुपैयाँ र च्याङ्ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपैयाँ मूूल्य निर्...

शनिबारदेखि खसीबोका बिक्री

काठमाडौं, २० असोज । कम्पनीले शनिबारदेखि खसीबोका बिक्रीको तयारी भएको कम्पनीले जनाएको छ । “हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली बिक्री काउन्टरबाट खसीबोका बिक्रीको तयारी गरेका छौँ, बिहीबार बेलुका खसीबोका आइपुगे शुक्रबार बिहानदेखि वा शुक्रबार बेलुका आइपुगे शनिबारदेखि नै बिक्री गछौँ”, सूचना अधिकारी न्यौपानेले भने । कम्पनीले यस वर्षको दशैका लागि मुस्ताङबाट च्याङ्ग्रा नल्याएपछि दाङ र मकवानपुरको […]

खाद्यले शुक्रबारदेखि खसीबोका बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी शुक्रबारदेखि खसीबोकाको बिक्री सुरु गर्ने भएको छ ।कम्पनीले यस वर्षको दसैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजार वटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै बिक्री वितरण गर्न लागेको हो । कम्पनीले […]

दशैँका लागि सरकारले तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने

काठमाडौं : सरकारले नजिकिँदै गरेको दशैँका लागि काठमाडौं उपत्यकामा तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ। नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले वीरगञ्ज, हेटौँडा, मुस्ताङलगायत जिल्लाबाट दशैँका लागि उपभोक्ताले सुपथ मूल्यमा किन्न पाउने गरी खसीबोका र च्याङ्ग्रा ल्याउन लागेको हो।खाद्य लिमिटेड, बागमती प्रादेशिक कार्यालय थापाथलीका सूचना अधिकारी शर्मिला सुवेदीका अनुसार अहिले विभिन्न जिल्लाबाट खसीबोका र च्याङ्‍ग्रा संकलन गर्ने काम भइरहेको छ। उपत्यकामा भने घटस्थापना भन्दा केही अघि

खसीबोका र च्याङ्ग्रा खरिदका लागि छ करोड विनियोजन

काठमाडौं, असोज ५ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि खसीबोका र च्याङ्ग्रा खरिद गर्ने तयारी थालेको छ । कम्पनीले खसीबोका दुई हजार र एक हजारको हाराहारीमा च्याङ्ग्रा खरिदका लागि मुस्ताङ कार्यालयलाई निर्देशन गरिसकेको छ । कम्पनीका अनुसार खसीबोका र च्याङ्ग्रा खरिदका लागि छ करोड रुपियाँ विनियोजनसमेत गरिसकेको छ । कम्पनीले मूल्य बढ्ने देखेर […]