इस्तानबुलमा रुस-युक्रेन वार्ता, त्रासदीको अन्त्य गर्न आग्रह टर्कीस राष्ट्रपतिको आग्रह

रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान इस्तानबुलमा आमनेसामने वार्ता शुरु भएको टर्की समाचार एजेन्सीले जनाएको छ । दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गर्नुभएको थियो । स्वागत गर्दै राष्ट्रपति एर्डोगानले दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रूसको आक्रमणबाट उत्पन्न त्रासदीको अन्त्य गर्न आग्रह गर्नुभएको छ । इस्तानबुलको डोल्माबासे दरबारमा आयोजित आमनेसामने वार्ताले …