काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले उपचारका क्रममा चिकित्सकहरुबाट लापरबाही वा हेलचेक्राई भएको लागे आफूकहाँ उजुरी दिन अपिल गरेको छ । देशका विभिन्न भागमा उपचारमा लापरबाही तथा हेलचेक्राई भएको भन्दै चिकित्सकहरुमाथि आक्रमण हुने क्रम बढ्न थालेपछि काउन्सिलले यस्तो अपिल गरेको हो । काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीद्वारा मंगलबार जारी विज्ञप्तिमा उपचारमा लापरबाही वा हेलचेक्राई भई कुनै घटना […]