संसद विघटन गरेर असंवैधानिक र प्रतिगामी कदम चालेको भन्दै नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसीएल नेपालले देशैभर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । उपत्यकामा काठमाडौँ, भक्तपुर, ललितपुर लगायत देशैभरी पुत्ला दहन गर्ने कार्य भएको वाईसीएल नेपालका अध्यक्ष राम प्रसाद सापकोटा ...