२४ जेठ, बुटवल । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै रुपन्देहीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरिएको छ । योङ कम्युनिष्ट लिग (वाईसीएल) सैनामैना नगर समितिले आइतबार सैनामैनाको मुर्गियास्थित पूर्व–पश्चिम राजमार्गमा ओली र महतोको पुत्ला जलाएका हुन् । पुत्ला दहनका क्रममा प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी र […]