पोखरामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री देउवाको पुत्ला दहन

काठमाडौँ । पोखरामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । आज (बिहीबार) नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पृथ्वीनारायण क्याम्पस बाहिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । महँगीले जनता मारमा परेकाले विरोधस्वरुप प्रदर्शन र पुत्ला दहन गरिएको विद्यार्थी नेता महेन्द्र पौडेलले बताए । पौडेलले तत्काल पेट्रोलियम […]