कांग्रेसका युवाले गरे प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन
बारम्बार असंवैधानिक कदम चालेर मुलुकमा अधिनायकवाद लाद्न खोजेको भन्दै कांग्रेस र उसका भातृ संगठनले कपिलवस्तुका तौलिहवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन्।...
किसानका माग सम्बोधन गर्न सरकारले नसकेको भन्दै जनमत पार्टीले रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गर्दै विरोध गरेको छ । रुपन्देही दक्षिणी क्षेत्र मानिने धकधईमा पार्टीले उठाएका मागहरू सरकारले ध्यान नदिएको भन्दै सडकमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको हो। पुत्ला दलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। तर कसैलाई पक्राउ भने नगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले किसानको म
युवा संघ नेपाल र अनेरास्ववियु ताप्लेजुङले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन गरेका छन् । स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री देउवाले आलटाल गरेको तथा मन्त्री यादवले हिंसात्मक कार्यलाई प्रोत्साहन दिनेगरी दिएको अभिव्यक्तिविरुद्ध युवा संघ र अखिलले संयुक्त रुपमा आन्दोलन स्वरुप मंगलबार साँझ सदरमुकाम फुङ्लिङमा पुत्ला दहन भएको हो ।एमाले पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली वीरेन्द्रचौकमा आएर पुत्ला दहनमा परीणत भएको अनेरास्ववियुका कार्यवाहक जिल्
युवा संघ नेपाल र अनेरास्ववियू ताप्लेजुङले मंगलबार सदरमुकाम फुङ्लिङमा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन गरेका छन्।...
वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा वीरगन्जमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो । वीरगन्जको माईस्थान चोकमा भेला भएका ओबीसीका नेता कार्यकर्ताहरुले मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्नुको साथै सरकार विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सरकारलाई नालायक, निकम्मा, जनता माराको संज्ञा दिँदै […]
२४ जेठ, बुटवल । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै रुपन्देहीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरिएको छ । योङ कम्युनिष्ट लिग (वाईसीएल) सैनामैना नगर समितिले आइतबार सैनामैनाको मुर्गियास्थित पूर्व–पश्चिम राजमार्गमा ओली र महतोको पुत्ला जलाएका हुन् । पुत्ला दहनका क्रममा प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी र […]
२५ माघ,बुटवल । जनता समाजवादी पार्टीले रुपन्देहीका १६ वटै स्थानीय तहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । प्रतिनिधि सभा विघटन र संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिलाई असंवैधानिक र प्रतिगामी भन्दै आन्दोलनरत जसपाले तेस्रो चरणको आन्दोलन अन्तर्गत आइतबार प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । जसपा रुपन्देही इन्चार्ज देबेन्द्र पाण्डेका अनुसार पालिकास्तरीय कमिटीको आयोजनामा सांझ […]