झापाका कोरोना स‌ंक्रमितको विराटनगरमा मृत्यु

विराटनगर :  कोरोना संक्रमणका कारण विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ पुरुषको मृत्यु भएको छ। झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको बुधबार बिहान ५ बजेर ५० बजे मृत्यु भएको हो। विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको...

सम्बन्धित सामग्री

ज्वरो आएका १ जना कैदीबन्दीको मृत्यु, कारागारका कोरोना पुष्टि

विराटनगरमा रहेको जिल्ला कारागार मोरङमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। ज्वरो आएका कैदीबन्दीमध्ये १ जनाको उपचारका क्रममा मृत्यु भएको छ। अन्य ज्वरो आएका कैदीबन्दीहरुको गरिएको एन्टिजेन परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएसँगै कोरोना भाइरस पुष्टि भएको कारा...

विराटनगरमा १३ घण्टाको अवधिमा थप १२ जना संक्रमितको मृत्यु

२ जेठ, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा  उपचाररत विभिन्‍न अस्पतालमा १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १२ जनाको मृत्यु भएको हो । नोबेलमा ७, कोशीमा ३ र विराट अस्पतालमा २ जनाको मृत्यु भएको हो । शनिबार दिउँसो ३ बजेदेखि आइतबार […]

विराटनगरमा कोरोना संक्रमणबाट आमा-छोराको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा एक आमा–छोराको मृत्यु भएको छ ।  उनीहरुको एकदिन अघिपछि संक्रमणका कारण मृत्यु भएको हो । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया आमा र ४२ वर्षीय छोराको उपचारको क्रममा मृत्यु भएको हो । बुधबार आमाको मृत्यु भएको थियो भने बिहीबार अपरान्ह छोराको पनि मृत्यु भएको वडाध्यक्ष विनोदकुमार बस्नेतले बताए ।बस्नेतका अनुसार बैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भएकी आमाको उपचारका क्रममा विराटनगर अस्पतालमा बुधबार साँझ ७ः३० बजे मृत्यु भएको थियो । छोराको बिहीबार

विराटनगरमा कोरोनाले आमाछोराको मृत्यु

विराटनगर / कोरोना संक्रमित एकै परिवारका आमा छोराको विराटनगरमा मृत्यु भएको छ । आमाको मृत्यु भएको भोलिपल्ट छोरोको पनि ज्यान गएको हो । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया वृद्धा महिला र उनका ४२ वर्षे छोराको उपचारका क्रममा विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि वृद्धालाई वैशाख १६ गते उपचारका... The post विराटनगरमा कोरोनाले आमाछोराको मृत्यु appeared first on Purbeli News.

कोरोना सङ्क्रमित दुई पुरुषको विराटनगरमा मृत्यु

विराटनगर / उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएका एक वृद्धसहित कोरोना भाइरस सङ्क्रमित दुई पुरुषको बुधबार बिहान मृत्यु भएको छ । सुन्दरहरैँचाका ५४ र विराटनगरका ६७ वर्षीय पुरुषको ज्यान गएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको बिहान ८ः१५ बजेतिर मृत्यु भयो । मङ्गलबार राति १२... The post कोरोना सङ्क्रमित दुई पुरुषको विराटनगरमा मृत्यु appeared first on Purbeli News.

विराटनगरमा सिरहाका संक्रमितको मृत्यु

विराटनगर / विराटनगरको नोबेल शिक्षण अस्पतालमा सिरहा घर भएका कोरोना भाइरस संक्रमितको बिहीबार बिहानका राति मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले उपचारका लागि भर्ना गरिएको दुई घण्टा पनि नबित्दै गोलबजार–१२ घर भएका का ४८ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए । उनका अनुसार बिहानका राति १२ः२२ बजेतिर सङ्क्रमितको मृत्यु भएको हो । उनलाई... The post विराटनगरमा सिरहाका संक्रमितको मृत्यु appeared first on Purbeli News.

विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

विराटनगरस्थित नोबेल अस्पतालमा  २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।झापाका ५५ वर्षीय पुरुष र मोरङ कटहरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।अस्पताल प्रबन्धक नारायण दाहालले गएराति उनीहरु दुवै जनाको उपचारका क्रममा मृत्यु भएको बताए । झापाको ती पुरुषलाई चार दिन अघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । उनमा मधुमेहको समस्या समेत रहेको थियो । त्यसैगरी, कटहरीका संक्रमित पुरुष तीन दिनअघि अस्पताल भर्ना भएका थिए । अस्पताल भर्नाको क्रममा नै उनमा  निमोनियाको संक्रमण रहेको थ

कोरोना संक्रमणले विराटनगरमा दुईजनाको मृत्यु

मोरङ। कोरोना संक्रमण भएर कोशी अस्पतालमा उपचार भइरहेका दुईजना विरामीको शनिबार मृत्यु भएको छ। कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र संयोजक एपोलो भगतकाअनुसार विराटनगर महानगरपालिका-६ का ४८ वर्षीय पुरुष र विराटनगर महानगरपालिका-१७ की ७० वर्षीय महिलाको मृत्यु भएको हो। उनीहरुको केहीदिनदेखि उपचार भइरहेको थियो।

कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना भाइरस संक्रमित एक जना पुरुषको उपचारका क्रममा बिहीबार विराटनगरमा मृत्यु भएको छ।