विराटनगर / विराटनगरको नोबेल शिक्षण अस्पतालमा सिरहा घर भएका कोरोना भाइरस संक्रमितको बिहीबार बिहानका राति मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले उपचारका लागि भर्ना गरिएको दुई घण्टा पनि नबित्दै गोलबजार–१२ घर भएका का ४८ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए । उनका अनुसार बिहानका राति १२ः२२ बजेतिर सङ्क्रमितको मृत्यु भएको हो । उनलाई...
The post विराटनगरमा सिरहाका संक्रमितको मृत्यु appeared first on Purbeli News.