कोरोना संक्रमणले विराटनगरमा दुईजनाको मृत्यु

मोरङ। कोरोना संक्रमण भएर कोशी अस्पतालमा उपचार भइरहेका दुईजना विरामीको शनिबार मृत्यु भएको छ। कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र संयोजक एपोलो भगतकाअनुसार विराटनगर महानगरपालिका-६ का ४८ वर्षीय पुरुष र विराटनगर महानगरपालिका-१७ की ७० वर्षीय महिलाको मृत्यु भएको हो। उनीहरुको केहीदिनदेखि उपचार भइरहेको थियो।

सम्बन्धित सामग्री

विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु

१ पुस, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एकजनाको मृत्यु भएको हो । सुन्दरहरैँचा नगरपालिका-३ का २२ …

विराटनगर र धरानमा ४ जना कोरोना संक्रमितको मृत्यु

२३ असोज, विराटनगर । कोरोना संक्रमणका कारण शुक्रबार विराटनगर र धरानमा  चारजनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुईजनाको मृत्यु भएको हो । नोबेलमा रंगेली नगरपालिका- …