लामो आयु बाँच्न चाहनुहुन्छ ? छाड्नुहोस् यी चीज

आधुनिक समयमा स्वस्थकर रहन ठूलै चुनौती छ । यसका लागि स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । लापरबाही गरियो भने धेरै रोगहरू लाग्ने खतरा रहन्छ । खासगरी खराब जीवनशैली, अनुचित खानपान र तनावका कारण मोटोपन, मधुमेह, उच्च रक्तचाप आदि रोगहरूले सताउन सक्छन् ।  यसले स्वास्थ्यमा मात्रै नराम्रो असर पर्दैन, आयुमा पनि पर्छ । चिकित्सकहरू सधैँ स्वस्थ रहन मेडिटेरेनियन र जापानी डाइट लिनुपर्ने सल्लाह दिन्छन् । भनिन्छ यसले आयु बढाउन मद्दत गर्छ ।  यदि तपाईं पनि आफ्नो लामो उमेरसम्म जिउन चाहनुहुन्छ भने मेडिटेरेनियन वा जापानी डाइटलाई फलो...

सम्बन्धित सामग्री

मान्छेले कसरी लम्ब्याउन सक्छ आफ्नो आयु ?

काठमाडौं । जापानकी केन तानका विश्वमै लामो आयु बाँच्नेमध्येमा पर्छिन् । उनी ११९ वर्षसम्म बाँचेकी थिइन् । यत्तिको लामो आयु बाँच्नुको कडी के हो ? जापान राष्ट्रिय पर्यटन संगठनद्वारा आयोजित एक अन्तर्वार्तामा तानाकाले भनेकी थिइन्, ‘लामो जीवन जिउनुको एउटा मात्र रहस्य भनेको आफूलाई इच्छा लागेको चीज गर्नु हो जस्तो लाग्छ । त्यसैले मनदेखि नै खान […]