काठमाडाैं । आइतबार महानगरीय प्रहरी परिसर ललितपुरले एक बिचौलियाको झोलामा यातायात कार्यालय कुसुन्तीको सवारी दर्ता गराउने महत्त्वपूर्ण दुईवटा रजिष्टर फेला पार्यो । त्यस्तै गत असोज १७ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले एकान्तकुना यातायात कार्यालयबाट दुईजना विचौलियालाई पक्राउ गर्यो ।
त्यसको पछिल्लो दिन सवारी चालक अनुमति पत्र लाइसेन्स परीक्षा पास गराइदिने प्रलोभन...