सुजिता भण्डारी आत्महत्या प्रकरणमा पक्राउ परेका ‘दाइ’सँग ५० हजार धरौटी माग, नबुझाएपछि कारागार चलान

काठमाडौं- चितवनमा राप्ती नगरपालिकाकी २३ वर्षीया सुजिता भण्डारीको आत्महत्या प्रकरणमा पक्राउ परेका उनका ठुलो बुबाको छोरासँग जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटी मागेको छ। न्यायाधीश प्रकाश अधिकारीको इजलासले थुनछेक आदेश सुनाउँदै आरोपीसँग ५० हजार रुपैयाँ धरौटी माग्ने निर्णय सुनाएको हो। सोमबार धरौटी नबुझाएका कारण उनी कारागार चलान भएका छन्। धरौटी रकम बुझाएपछि उनी छुट्नेछन्।  दाजुसँगको […]