नयाँ दिल्ली (एजेन्सी)– आइतबार क्यान्सर दिवस। क्यान्सरसँगको लडाइँबाट ज्यान गुमाउने बलिउड कलाकार धेरै छन्। तर, त्यसमा पनि मृत्युको मुखबाट बचेर अभिनयमा सक्रिय हुने केही भाग्यमानी कलाकार...
बलिउड कलाकार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। उनको पहिलो चरणको उपचार भारतमै हुने भएको छ। बुधवार दत्तकी श्रीमती मान्यता दत्तले विज्ञप्ती जारी गर्दै हाल उनको उपचार मुम्बईको कोकिलाबेन अस्पतालमा हुने जानकारी दिएकी हुन्।
यसअघि उनी उपचारका लागि अमेरिका जाने खबर सार्वजनिक भएको थियो।
Here is the latest update