ग्यारेथ बेलद्वारा सन्यासको घोषणा

काठमाडौं  ः वेल्सका कप्तान ग्यारेथ बेलले फुटबल करियरबाट सन्यासको घोषणा गरेका छन्।आफ्नो राष्ट्रबाट सबैभन्दा धेरै क्याप जित्ने र गोल गर्ने बेलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सन्यासको घोषणा गरेका हुन्। बेल वेल्स फुटबलले पाएको सबैभन्दा राम्रा खेलाडी हुन्। उनले धेरै सोचविचारपछि यो निर्णय लिएको उक्त स्टाटसमा उल्लेख गरेका छन्।आफूलाई सबैभन्दा मनपर्ने खेल खेल्ने सपना साकार गर्न पाउँदा निक्कै भाग्यमानी ठानेको उनको भनाइ छ।  कार्डिफमा जन्मिएका बेलले इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पट

सम्बन्धित सामग्री

रियल म्याड्रिडका बेल अमेरिकी क्लबमा अनुबन्धित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ग्यारेथ बेल अमेरिकी मेजर लिग सकर क्लब लस एन्जलस फुटबल क्लब (एलएएफसी) मा अनुबन्धित भएका छन् । वेल्सका कप्तान रहेका ३२ वर्षीय बेल फ्रि एजेन्टमार्फत लस एन्जलसमा एक वर्षको लागि अनुबन्धित भएका हुन् । लस एन्जलसले सोमबार बेल क्लबमा अनुबन्ध भएको घोषणा गरेका छन् । उनी सन् २०२३ सम्म […]

बेलले एमएलएसमा खेल्ने

एजेन्सी ।  वेल्सका कप्तान ग्यारेथ बेल अमेरिकी मेजर लिग (एमएलएस) क्लब लस एन्जलस (एलए) मा अनुबन्धित हुने पक्का भएको छ । २९ वर्षीय बेल फ्रि एजेन्टमा एमएलएस क्लब लस एन्जेल्स एलएबाट खेल्ने पक्का भएका हुन् । स्पेनिस क्लब रियल मेड्रिडमा ९ सिजन बिताएका उनले गत महिना नै क्लब छाड्ने घोषणा गरेका थिए । रियलका उत्कृष्ट […]

बेल अमेरिकी क्लब लस एन्जेलस जान सहमत

काठमाडौं : वेल्सका कप्तान ग्यारेथ बेल अमेरिकी एमएलएस क्लब लस एन्जेलस जान सहमत भएका छन्।  २९ वर्षीय बेल फ्रि एजेन्टमा एलएमा जाने पक्का भएको बिबिसीले जनाएको छ।  स्पेनिस क्लब रियल म्याड्रिडमा ९ सिजन बिताएका उनले गत महिना नै क्लब छाड्ने घोषणा गरेका थिए। पछिल्लो समय टिममा पर्न संघर्षरत देखिएका बेल अब अमेरिकी क्लबमा प्रतिस्पर्धा गर्ने छन्। पाँच पटकको च्याम्पियन्स लिग विजेता बेल आफ्नो पूर्व क्लब टोटेनहम हटस्पर वा घरेलु क्लब कार्डिफमा अनुबन्ध हुने चर्चा चलेको थियो। एलएलले अझै पन

बेल एमएलएस क्लब लस एन्जलसमा जाने

एजेन्सी – वेल्सका कप्तान ग्यारेथ बेल अमेरिकी मेजर लिग (एमएलएस) क्लब लस एन्जलस (एलए) मा अनुबन्धित हुने पक्का भएको छ । २९ वर्षीय बेल फ्रि एजेन्टमा एलएमा जाने पक्का भएका हुन् । स्पेनिस क्लब रियल म्याड्रिडमा ९ सिजन बिताएका उनले गत महिना नै क्लब छाड्ने घोषणा गरेका थिए । रियलका उत्कृष्ट खेलाडीमध्ये एक रहेका उनी […]

युरोकपका लागि वेल्सको टोली घोषणा

काठमाडौं । युरोकप फुटबलका लागि वेल्सको राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । युरोकपका लागि वेल्सले २६ सदस्यीय टोली घोषणा गरेको हो । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेल पनि टोलीमा सामेल छन् । त्यस्तै, १९ वर्षीय मिडफिल्डर रुबिन कार्डिफले सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । युरोकप फुटबल आउँदो जुन...