आईएमईको नयाँ वर्ष योजना : भाग्यमानी १ जनाले २ लाख ७ हजार ९०० रुपैयाँ जित्ने

आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राही मैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार यो योजना १ वैशाख  देखि ३१ वैशाखसम्म कायम रहनेछ । आइएमई ग्रुपको काठमाडौं पानी पोखरीस्थित केन्द्रीय कार्यालयमा एक विशेष कार्यक्रममा आयोजना गरी नयाँ वर्ष योजना सार्वजनिक गरिएको हो ।कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमई बी

सम्बन्धित सामग्री

यि भाग्यमानी उम्मेदवार,जो २०० भन्दा कम मतले विजयी भए

काठमाडौं। प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । प्रत्यक्षबाट कुल १ सय ६५ जना सांसद चुनिने मध्ये यो निर्वाचनमा विजयी भएका मध्ये सवैभन्दा भाग्यमानी उम्मेदवारमा एमोका वसन्त कुमार नेम्वाङ परेका छन्।जो जम्मा ४६ मतान्तरले विजयी भए । यस्तै अन्य ९ जना उम्मेदवार रहेका छन् जो २ सय भन्दा कम मतान्तरले विजयी भएका छन्।

को हुन् संगीतकार सुनिल गिरीसँग विहे गर्ने भाग्यमानी युवती !

काठमाडौं, १५ मंसिर । ‘को होला त्यो’ गीतका गायक तथा संगीतकार सुनिल गिरी विवाह बन्धनमा बाधिएका छन् । चर्चित संगीतकार गिरीले अञ्जु आचार्यसँग विवाह गरेका हु्न् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै विवाह गरेको जानकारी दिएका हुन् । गीतमा शब्द, संगीत र स्वर पनि गिरी आफैले दिएका छन् । भिडियो […]

एक दिनले गर्दा बढुवा हुन पाएका दुई भाग्यमानी सई

एक दिनले गर्दा बढुवा हुन पाएका प्रहरीका दुई भाग्यमानी सई मान्छेको भाग्य कस्तो हुन्छ, दैवलाई पनि थाहा हुँदैन भन्ने नेपाली कथन छ । त्यस्तै भयो नेपाल प्रहरीका दुई प्रहरी सहायक निरीक्षकहरूको हकमा । काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका– ६ का नेत्रबहादुर जर्गा मगर र ओखलढुंगाको चिचाङगढी गाउँपालिका– १ हेमबहादुर अधिकारी त्यस्तै भाग्यमानी प्रहरी हुन् ।  प्रहरी प्रधान कार्यालयको विषेश पहलमा सरकारले प्रहरी नियामवली– २०७१ को नवौं संशोधन गरेपछि उनीहरू १ दिनले प्रहरी सहायक निरीक्षक (असई)बाट प्रहरी नायब न...

भाग्यमानी मनाङ

पोखरा । अंग्रेजी नयाँ वर्षको पहिलो दिन घरेलु मैदानमा मनाङ मस्र्याङ्दी भाग्यमानी ठहरिएको छ । ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १–० गोेलअन्तरले हराउँदै मनाङले एएएफसी कप छनोटको सम्भावना कायम गरेको हो । पोखरा रंगशालामा शनिबारको प्रतिस्पर्धामा बीबीसीको जितको सम्भावना टार्दै मनाङका कप्तान अन्जन विष्टले गरेको एकमात्र गोल विजयीका लागि काफी बन्यो । प्रतियोगितामा बीबीसीले पहिलो […] The post भाग्यमानी मनाङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

महान सुपुत्र जन्माउने आमा बुबा भाग्यमानी हुन् : स्वामी रामदेव

स्वामी रामदेवले महान सुपुत्रलाई यस धर्तीमा जन्म दिनुहुने आमाबुवा भाग्यमानी भएको बताएका छन् । स्याङ्जाको वालिङ–६ भरुवास्थित आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजका पिता जयबल्लभ सुवेदीको आज आयोजित चौरासी पूजामा उनले यस्ता महान सुपुत्र जन्माउने भाग्यमानी आमाबुवाको यसरी नै १०० वर्ष हर्सोल्लाससहित जन्मदिवस मनाउन पाइयोस् भन्ने शुभकामनासमेत व्यक्त गरे । सोही अवसरमा आचार्य बालकृष्णजी महाराजले आमाबुबासँगै सशरीर रहेर सेवा गर्न नपाए पनि आफ्नै आमाबुबा जस्तै करोडौँलाई पतञ्जलिमार्फत सेवा गर्न पाएकामा खुसी व्यक्त गरे । आफू अहिले...

हामी कति भाग्यमानी!

आहा! हामी कति भाग्यमानी, अरूकै भरमा चल्छ यो जिन्दगानी।  काम होस् या माम, अर्को कै भर पर्नुरहेछ। आफ्नो त के छ र, सुन्दर, शान्त विशाल देश महान!

युरो कप २०२०: गोलअन्तरमा डेनमार्क भाग्यमानी

अघिल्लो चरण प्रवेश रोमाञ्चक भएको समूह ‘बी’ मा तीन टोलीको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा भाग्यमानी बन्दा डेनमार्कले युरो कपको जारी संस्करणमा अघिल्लो खुट्किलो सार्ने मौका पाएको हो।...

प्रधानमन्त्री ओलीको ‘म त भाग्यमानी’ शिशिर योगीको स्वरमा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको गीत ‘म त भाग्यमानी’ यूट्युबमा सार्वजनिक भएको छ । ‘छानेर नि होइन, होइन जानीजानी तर, जन्मे नेपालमा मत कति भाग्यमानी’ बोलको यो गीतमा शिशिर योगीले स्वर र संगीत दिनुभएको छ । भिडिओको सुरुवातमा ओलीले दोस्रोपटक मृर्गौला प्रत्यारोपण गर्नुपूर्व दिएको मन्तव्यको फुटेज राखिएको छ । गीतमा गायक एवम् संगितकार योगीले नै अभिनय गर्नुभएको छ । अन्य कलाकार गीतमा प्रयोग गरिएको छैन । आठ मिनेटभन्दा लामो भिडिओलाई वीरेन्द्र भाटले निर्देशन गर्नुभएको हो ।

...अनि आफूलाई अफ्रिकन भएर नजन्मेकोमा 'भाग्यमानी' सम्झें

मलाई लाग्यो कस्तो अचम्मको परम्परा, म आफूलाई अफ्रिकन भएर नजन्मेकोमा भाग्यमानी सम्झें। तर उसले मलाई ऊ किन दुखी छ भनेन। मात्र भन्यो, ‘निजुला आई वान्ट टु सि यू ह्याप्पी’।

वकिलको टिप्पणी : न्यायाधीश सपना मल्ल प्रधान संसारकै भाग्यमानी व्यक्ति

४ माघ, काठमाडौं । संसद विघटनको रिट सुनुवाइ गर्ने संवैधानिक इजलासमा रहेकी न्यायाधीश सपना प्रधान मल्ललाई कानुन व्यवसायीले संसारकै भाग्यमानी व्यक्तिको संज्ञा दिएका छन् । आइतबार उक्त रिटमाथि निवेदकका पक्षबाट बहस गर्ने अधिवक्ता सुनील पोखरेलले संविधान निर्माण प्रक्रिया र व्याख्यामा सहभागी हुने मौका पाएको भन्दै न्यायाधीश प्रधानलाई संसारकै भाग्यमानी व्यक्तिमा पर्ने टिप्पणी गरेका हुन् । […]