युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा प्लान्टमा रुसको कब्जा
युक्रेनी स्थानीय अधिकारीले सामाजिक सञ्जालमा लेख्दै रुसी सेनाले परमाणु ऊर्जा प्लान्टमा कब्जा गरेको पुष्टि गरेको हो । यद्यपि त्यहाँका कर्मचारीहरू सुरक्षित रहेको र आफ्नो काम निरन्तर गरिरहेको बताइएको छ ।
काठमाडौं। भारतको तमिलनाडुमा निर्माण गरिएको कुडनकुलम परमाणु ऊर्जा संयन्त्रको क्षमता वृद्धिमा रुसले सहयोग गर्ने भएको छ। यससँग सम्बन्धित सम्झौतामा दुई देशबीच हस्ताक्षर पनि भएको छ।भारतको सबैभन्दा ठूलो कुडनकुल परमाणु ऊर्जा संयन्त्र रुसको प्राविधिक सहयोगमा तमिलनाडुमा बनाइँदै छ। त्यसको कन्स्ट्रक्सनको काम मार्च २००२ देखि सुरु भएको थियो। फेब्रुअरी २०१६ देखि कुडनकुलम पावर प्लान्टबाट १ हजार मेगावाट बिजुली उत्पादन भइरहेको छ।
संयुक्त राष्ट्रसङ्घीय निकायले युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र जापोरीझियाको सुरक्षाका लागि आह्वान गरेको छ । केन्द्र वरपर भएको आक्रमणका कारण त्यहाँको रेडियोधर्मी विकिरण निस्कन सक्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घको परमाणु ऊर्जा सम्बन्धी निकायले आक्रमण रोक्न रुस र यूक्रेनलाई अनुरोध समेत गरेको छ । केन्द्रको अवलोकनपछि राष्ट्रसङ्घको नियामक निकाय (आइएइए)ले त्यस केन्द्र वरपर सुरक्षित र संरक्षित क्षेत्रको निर्माणको आह्वान गरेको हो ।
गएको मार्च महिनादेखि यूक्रेनको जापोरीझिया केन्द्र रुसको कब्जामा छ । त्यहाँ पटक पट...
युक्रेनको जापोरीजा परमाणु ऊर्जा केन्द्रमा थप बमबारी भएका विवरणहरू आएका छन्। परमाणु केन्द्रमा गरिएको आक्रमणमा रुस र युक्रेन दुवैले एक अर्कालाई आरोप लगाएका छन्।
युरोपकै सबैभन्दा ठूलो ऊर्जा उत्पादन केन्द्रको कार्यालय र ...
काठमाडौं । युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रलाई रुसले कब्जा गरेको छ । जापोरिज्या परमाणु ऊर्जा केन्द्रलाई रुसी सेनाले चारैतिरबाट हमला गरेपछि आगलागी भएको थियो ।
युक्रेनको आपत्कालीन सेवाले जापोरिज्या परमाणु ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको जनाएको थियो । सो परमाणु ऊर्जा केन्द्रलाई रुसी फोर्सले कब्जा गरेको युक्रेनी अधिकारीले...
किभ, युक्रेन– रुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन् । ‘कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन्,’ एउटा स्थानीय निकायले सामाजिक सञ्जालमा उल्लेख गरेको रोएटर्स समाचारसंस्थाले जनाएको छ । उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन् । रुसले प्रहार गरेको एउटा बम विस्फोट हुँदा युरोपकै सबैभन्दा ठूलो उक्त […]
युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र रुसी फौजको आक्रमणमा परेपछि युक्रेनी राष्ट्रपतिले तत्काल कदम चाल्न विश्वलाई आग्रह गरिरहेका छन् । Терміново! pic.twitter.com/MuXfniddVT — Володимир Зеленський (@ZelenskyyUa) March 4, 2022 ‘युरोपकै सबैभन्दा ठूलो ऊर्जा केन्द्र अहिले जलिरहेको छ,’ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमा राखेको भिडिओमा भनेका छन् । उनले अगाडि भनेका छन्,’युरोपेलीहरू जाग्नुहोस् । आफ्ना राजनीतिज्ञहरूलाई भन्नुहोस् […]
युक्रेनको आणविक पावर प्लान्ट (ऊर्जा केन्द्र) मा लागेको आगो निभाइएको छ । युक्रेनको आपत्कालीन सेवाले जापोरिज्या आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाएइको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
आपत्कालीन सेवाले आज शुक्रवार बिहान ६ बजेर २० मिनेटमा (स्थानीय समयअनुसार) जापोरिज्या आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको जानकारी दिएको छ । त्यस आगलागीमा कसैलाई केही नभएको आपत्काली सेवाले सामाजिक सञ्जालमा स्टाटस लेखेको छ ।
रुसी आक्रमणका कारण युरोपको सबैभन्दा ठूलो यस परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको थियो । आज बिहान रु...
काठमाडौं : रुसी सेनाले युक्रेनमा रहेको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा आक्रमण गरेको छ। युरोपकै सबैभन्दा ठूलो जेपोरजिया परमाणु ऊर्जा केन्द्रमा रुसी सेनाले निरन्तर आक्रमण गरिरहेको युक्रेनी अधिकारीहरुले जनाएका छन्। आक्रमणका कारण ऊर्जा केन्द्रको बाहिरी भागमा आगो लागिरहेको तर केन्द्र अहिलेसम्म सुरक्षित रहेको बताइएको छ। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ऊर्जा केन्द्रमै विस्फोट भए ठूलो क्षति हुने भन्दै तत्काल गोलाबारी रोक्न आग्रह गर्नुभएको छ। यो ऊर्जा केन्द्र ध्वस्त भए युक्रे
चिनियाँ राष्ट्रपति शी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भिडियो लिङ्कमार्फत् चीनमा रुसी प्रविधिबाट सुसज्जित थर्ड जेनेरेशनका चार न्यूक्लियर रियाक्टरको सुरुवात गरे । रुसले चीनमा यी चार न्यूक्लियर पावर प्लान्ट बनाएको छ । पर्यवेक्षकका अनुसार यी चार नयाँ न्यूक्लियर रियाक्टर चीन र रुसबीच ऊर्जा परियोजनााम सबैभन्दा ठूलो साझेदारी हो । यसलाई परमाणु ऊर्जा सहयोगको मामिलामा निकै महत्वपूर्ण मानिएको छ । रुस र चीनबीचको निकटता लगातार बढिरहेको अनुमान गरिएको छ । चिनियाँ पत्रिका ग्लोबल टाइम्