युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र रुसको कब्जामा

काठमाडौं । युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रलाई रुसले कब्जा गरेको छ । जापोरिज्या परमाणु ऊर्जा केन्द्रलाई रुसी सेनाले चारैतिरबाट हमला गरेपछि आगलागी भएको थियो । युक्रेनको आपत्कालीन सेवाले जापोरिज्या परमाणु ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको जनाएको थियो । सो परमाणु ऊर्जा केन्द्रलाई रुसी फोर्सले कब्जा गरेको युक्रेनी अधिकारीले...

सम्बन्धित सामग्री

जापोरीझिया परमाणु केन्द्र सुरक्षाका लागि राष्ट्रसङ्घीय निकायको आह्वान

संयुक्त राष्ट्रसङ्घीय निकायले युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र जापोरीझियाको सुरक्षाका लागि आह्वान गरेको छ । केन्द्र वरपर भएको आक्रमणका कारण त्यहाँको रेडियोधर्मी विकिरण निस्कन सक्ने राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको परमाणु ऊर्जा सम्बन्धी निकायले आक्रमण रोक्न रुस र यूक्रेनलाई अनुरोध समेत गरेको छ । केन्द्रको अवलोकनपछि राष्ट्रसङ्घको नियामक निकाय (आइएइए)ले त्यस केन्द्र वरपर सुरक्षित र संरक्षित क्षेत्रको निर्माणको आह्वान गरेको हो । गएको मार्च महिनादेखि यूक्रेनको जापोरीझिया केन्द्र रुसको कब्जामा छ । त्यहाँ पटक पट...