जापोरीझिया परमाणु केन्द्र सुरक्षाका लागि राष्ट्रसङ्घीय निकायको आह्वान

संयुक्त राष्ट्रसङ्घीय निकायले युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र जापोरीझियाको सुरक्षाका लागि आह्वान गरेको छ । केन्द्र वरपर भएको आक्रमणका कारण त्यहाँको रेडियोधर्मी विकिरण निस्कन सक्ने राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको परमाणु ऊर्जा सम्बन्धी निकायले आक्रमण रोक्न रुस र यूक्रेनलाई अनुरोध समेत गरेको छ । केन्द्रको अवलोकनपछि राष्ट्रसङ्घको नियामक निकाय (आइएइए)ले त्यस केन्द्र वरपर सुरक्षित र संरक्षित क्षेत्रको निर्माणको आह्वान गरेको हो । गएको मार्च महिनादेखि यूक्रेनको जापोरीझिया केन्द्र रुसको कब्जामा छ । त्यहाँ पटक पट...

सम्बन्धित सामग्री

रुसले जापोरिजा परमाणु केन्द्र निरीक्षण गर्न दिने

रुसले युक्रेनको जापोरिजा परमाणु केन्द्र निरीक्षणका लागि अनुमति दिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु केन्द्र निरीक्षण गर्न संयुक्त राष्ट्रसंघीय अधिकारीलाई अनुमति दिइने बताएका हुन् ।

राष्ट्रसंघलाई जापोरिजा परमाणु केन्द्र अनुगमनका लागि अनुमति दिइने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राष्ट्रसंघका अधिकारीहरूलाई जापोरिजा परमाणु केन्द्रमा अनुगमनका लागि अनुमति दिइने बताएका छन्।  पुटिन र फ्रान्सेली राष्ट्रपति एमानुअल माक्रोँबीच फोनवार्ता भएपछि क्रेमलिनले त्यस्तो घोषणा गरेको हो।  यसअघि संयुक्त राष्ट्र्संघका महासचिव एन्टोनियो गुटेरसले बीबीसीलाई उक्त प्लान्टको अवस्थाबारे आफू 'चिन्तित' रहेको बताएका थिए। उनले जापोरिजा वरपर सैन्य गतिविधिहरू अन्त्य हुनुपर्ने भन्दै मस्कोलाई अनुगमनकर्तालाई प्रवेश दिन आग्रह गरेका थिए।&nb

रुसको आक्रमणबाट युक्रेनमा १६० भन्दा धेरै शैक्षिक संस्थामा क्षति

रुसी सेनाको आक्रमणबाट युक्रेनमा एक सय ६० वटाभन्दा धेरै शैक्षिक संस्थामा क्षति पुगेको छ । ती शैक्षिक संस्थामा आंशिक वा पूर्णरूपमा क्षति भएको हो । रुसले युक्रेनमा आक्रमण गरेको आज दशौँ दिन हो । हिजो रुसले युरोपकै सबभन्दा ठूलो भनिएको जापोरिज्यामा रहेको परमाणु केन्द्र कब्जा गरेको छ । मुख्य सहरमा आक्रमणका घटना रोकिएका छैनन् । बेलायत, अमेरिका, क्यानडा र युरोपेली सङ्घलगायत धेरै देशले युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्दै आएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको एक घण्टा लामो फोन कुराकानीमा जर्मन चान्सलर ओलाफ सोल्जल...

रुस-युक्रेन युद्ध : परमाणु केन्द्र कब्जा भएपछि पश्चिमा नेताको आक्रोश

एजेन्सी– रुस–युक्रेन युद्ध गम्भीर मोडमा अगाडि बढेको छ । रुसले युक्रेनका परमाणु केन्द्रमा कब्जा जमाएकोप्रति पश्चिमा राष्ट्रले गम्भीर रुपमा लिएका छन् । रुसले आक्रमणको क्रममा युक्रेनको परमाणु केन्द्र कब्जा गरेपछि पश्चिमा राष्ट्र आक्रोशित बनेका हुन् । रुसले युक्रेनमाथि आक्रमण थालेको नवौँ दिन शुक्रवार त्यहाँको एक परमाणु ऊर्जा केन्द्र कब्जा गरेको हो । युक्रेनमा रहेको युरोपकै […]

रूसद्वारा युक्रेनी परमाणु केन्द्र नियन्त्रणमा

किभ : रूसले शुक्रबार युक्रेनी परमाणु केन्द्र नियन्त्रणमा लिएको छ। यो परमाणु केन्द्र युरोपकै सबैभन्दा ठूलो रहेको पनि अधिकारीले जानकारी दिएका छन्।आक्रमणका लागि युक्रेन आएका रूसी सुरक्षाकर्मीले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए। बम आक्रमणका कारण परमाणु केन्द्रमा आगलागी समेत भएको थियो।  त्यसपछि उनीहरूले त्यसलाई नियन्त्रणमा लिएका हुन्।रूसी सैनिकले जापोरिज्या परमाणु केन्द्र कब्जामा लिएको युक्रेनी निकायले पुष्टि गरेका हुन्। रूसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो ल

युक्रेनी परमाणु केन्द्र रुसको कब्जामा

काठमाडौं- युक्रेनमाथी आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । यो परमाणु केन्द्र युरोपकै सवैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणका लागि युक्रेन आएका रुसी सुरक्षाकर्मीहरुले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए । बम आक्रमणका कारण परमाणु कोन्द्रमा आगलागी समेत भएको थियो । त्यसपछि उनीहरुले त्यसलाई नियन्त्रणमा लिएका हुन […]

युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसको कब्जामा

युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसले कब्जा गरेको छ । रुसले प्रहार गरेको बम विस्फोट हुँदा परमाणु केन्द्रमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा आइसकेको तर रुसी सेनाले परमाणु केन्द्र कब्जा गरेको युक्रेनी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आणविक केन्द्रमा रहेका कर्मचारीहरुले त्यहाँ रहेको पावर युनिटहरूको अवस्थाबारे निरीक्षण गरिरहेका छन् । आगलागीबाट प्लान्टमा कुनै क्षति भने नपुगेको आणविक ऊर्जा केन्द्रका प्रवक्ता एन्ड्री तुजलाई उदृत गर्दै बीबीसीले जनाएको छ । याे आणविक केन्द्रमा ६ देशका १...

फ्रान्सको सबैभन्दा पुरानो परमाणु केन्द्र बन्द

फेसेनेम केन्द्र बन्द भएपछि ऊर्जा आपूर्तिमा उत्पन्न खाडल कसरी पुर्ने र जागिर गुमाएकाहरूको हकमा के हुने भन्ने प्रश्न उठेको छ।