अश्लिल बोलेर विवादमा मुछिएका पर्यटनमन्त्री ऋषि धमलाको अन्तर्वार्तामा : मैले के बिगारेको छु र राजीनामा दिने ? (भिडिओसहित)

काठमाडौं, ३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफूले के बिगारेको छ र ? राजीनामा दिने भनेर प्रश्न गरेका छन् । जगत वलीसँग कुराकानी गर्ने त्रममा अश्लिल बोलेको भिडिओ भाईरल भएपछि विवादमा मुछिएका मन्त्री आलेले आज (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा आफूले राजीनामा […]

सम्बन्धित सामग्री

‘ब्याक डेट’ राजीनामा दिएको हुँ, मैले मेरो जिम्मेवारी पूरा गरेँ : मन्त्री आले

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ४८ घण्टाको समय दिएर खाली मितिमा राजीनामा दिएको बताएका छन्। पर्यटन मन्त्रालयको विषयमा राष्ट्रियसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिएपछि लागू हुनेगरी दुई दिनअघि नै पोलिटब्युरो बैठकमा राजीनामा बुझाएको बताइएका हुन्। राष्ट्रियसभाको बैठकमा जवाफ दिएर फर्कने बेलामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मैले २ दिनअघि नै ब्याक डेटमा अध्यक्षज्यूलाई राजीनामा दिइसकेको थिएँ, यहाँ सदनमा जवाफ त दिनुपर्‍यो नि! सदनमा आज जवाफ दिएपछ

टेस्ट कप्तानबाट विराट कोहलीले दिए राजीनामा

काठमाडौँ– भारतीय टेस्ट टिमको कप्तानबाट विराट कोहलीले राजीनामा दिएका छन्। दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेस्ट सिरिज गुमाएसँगै कोहलीले टेस्टको कप्तानबाट राजीनामा दिएका हुन्। कोहलीले राजीनामा दिँदै भने‚ ‘टिमलाई सही दिशा दिन मैले ७ वर्ष देखि दैनिक कडा मेहनत गरेको थिएँ। मैले आफ्नो काम इमान्दारीपूर्वक पूरा गर्न कुनै कसर बाँकी राखिनँ तर जुनसुकै चिजको कुनै न […]

न्यायाधीशहरूसँग प्रधानन्यायाधीश राणाले भने- म राजीनामा दिन्नँ

‘सडकबाट कसैले राजीनामा माग्दैमा मैले राजीनामा दिन्नँ, त्यसले नेपालको न्यायपालिकालाई राम्रो गर्दैन,’ प्रधानन्यायाधीश राणाले छलफलमा भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो।

सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा

धनगढी :  सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन्।उनीहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्। दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निर्णय गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिएका हुन्।राजीनामा दिँदै शाहले भने ,‘मैले पार्टी र पदमा एउटा रोज्नुपर्ने थियो, लोकतन्त्र बलियो बनाउनका लागि मैले पार्टी रोज्दै राजीनामा दिएको हुँ।’ विगतमा शाह र गहतराज

मैले उत्तेजनामा राजीनामा गरेको थिइनँः रावल

काठमाडौँ – एमाले उपाध्यक्ष भीम रावलले आफूले उत्तेजनामा आएर सांसद पदबाट राजीनामा नदिएको बताएका छन्। उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएसँगै ट्विटमा उल्लेख गरेका छन्, ‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति ,राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ।’ सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, […]

महान्यायाधीवक्ता बडालले दिए राजीनामा

‘आजदेखि उहाँ (ओली) प्रधानमन्त्री रहनुहुन्न। त्यही भएर मैले स्वभाविक रूपमा राजीनामा दिएको हुँ,’ बडालले सेतोपाटीसँग भने।

मैले राजीनामा दिएकाे छैन : महान्यायाधिवक्ता खरेल

काठमाण्डाै - महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पार्नुभएको छ । मंगलवार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताउनुभएको हो । आफू राजीनामा दिने सोचमा समेत नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’ आफूले प्रेस स्वतन्त्रताको बारेमा सधै अगाडि रहेर आवाज उठाइ राखेको तर आफ्नो राजीनामाको...