मोरङ- विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेसियालिटी अस्पतालले सुविधा सम्पन्न ६ तल्ले नयाँ भवनबाट स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । नयाँ भवनको बिहीबार उद्घाटन गर्दै कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा रहेका अस्पतालको संरक्षण प्रदेश सरकारले गर्ने बताएका छन् । प्रदेशमा सेवामूलक ब्यवसाय स्वास्थ्य क्षेत्रमा निर्धक्क भएर काम गर्न जोड दिँदै मुख्यमन्त्री कार्कीले अस्पतालको […]