सेञ्चुरी बैंकद्वारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

काठमाडौं, २८ साउन । शेयरधनीलाई पुरानो लाभांश लिन सेञ्चुरी बैंकले आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाबाट पारित गरेको नगद पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह गरेको हो । बैंकले विगतका वर्षहरुमा प्राप्ति गरेको अरनिको डेभलपमेण्ट बैंक, इनोभेटिभ डेभलपमेण्ट बैंक, अल्पाइन डेभलपमेण्ट बैंक र सेती फाइनान्स लिमिटेड र सगरमाथा फाइनान्सको साधारण सभाबाट पारित लाभांश लिन […]