प्रचण्ड गोरखा जाने भएपछि बाबुरामको प्रतिक्रिया : यो ठुलो सांकेतिक महत्वको विषय हो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट निर्वाचन लड्ने भएपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले खुसी व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत डा भट्टराईले आफूले प्रतिनिधित्व गर्दै आएको क्षेत्रबाट प्रचण्ड प्रत्यासी बन्नु ठुलो सांकेतिक महत्वको विषय भएकोसमेत बताएका छन्। 'मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल…

सम्बन्धित सामग्री

प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक : रेखा शर्मा

बुटवल, १६ मंसिर । दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको प्रतिक्रिया दिएकी छन् । रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठुलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्री दाबी स्वाभाविक रहेको बताएकी हुन् । उनले पार्टीबाट प्रधानमन्त्रीको लागि […]

मतदान गर्दै मेयर हर्क साम्पाङले भने, धरानको लागि असल अभिभावक प्राप्त होस्

मेयर साम्पाङले कुनै पनि मत बदर नहोस् भन्ने पनि कामना गरेका छन्। सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले भने,‘आफ्नो मताधिकार प्रयोग गर्न पाउनु ठुलो कुरा हो। सबैले आफुलाई मन पर्ने उम्मेद्वार चुन्ने दिन हो। शान्तिपुर्ण भइरहेको छ, शान्तिपुर्ण वातावर...

टीकाको भोलिपल्ट नेपाल फर्किएपछि सन्दीपलाई के गर्छ प्रहरीले?

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको एक सातापछि लामिछानेले प्रतिक्रिया दिएका छन्। लामिछाने दशैंको टीकाको भोलिपल्ट (असोज २०)  गते काठमाडौं आउने बताएका छन्। सन्दीपले आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी दिएका हुन्। 'ठुलो आशा र हिम्मतका साथ, अक्टोबर ६ मा म…

उल्फ एयर मास्कले छोटो समयमा मै पायो उत्कृस्ट प्रतिक्रिया

काठमाडौं, ३ साउन । उल्फ एयर मास्क नेपाली बजारमा बिक्री वितरण सुरु भएको छोटो समयमा नै बजारमा उत्कृस्ट प्रतिक्रिया प्राप्त गरेको छ । यसै क्रममा गत शुक्रबार नेपाल कै ठुलो मानिएको गुण सिनेमा अन्तर्गतको दरबार सिनेम्याक्सले आफ्नो सिनेमा हलहरुमा उल्फ एयर मास्क जडान गरेको हो । जसले सिनेमा हलका दर्शकहरुलाई कोरोना लगाएतका भाइरसहरुबाट सुरक्षा प्रदान […]

वडाध्यक्षलाई पोखरीमा धकेल्ने डिएसपीलाई कारबाहीको माग

बुटवल – बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएपछि आलोचना भएको छ । वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिएदिएर डिएसपीले अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो ममाथि गरिएको ठुलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डिएसपीलाई कडा कारबाही होस्,’ उनले भने। तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख […]

‘२ नम्बरी’ मा सौगातसँग उपासनाको रोमान्स

फिल्म ‘२ नम्बरी’ मा अभिनेत्री उपासना सिंह ठकुरी भित्रिएकी छन् । केही दिन अगाडि अभिनेत्री बर्षा राउत हटाएर निर्माण युनिटले उनको स्थानमा  उपासना भित्र्याएको हो । अभिनेत्री उपासनाले फिल्ममा भित्रन पाउँदा आफूलाई खुशी लागेको प्रतिक्रिया पाइन् । ‘सौगात मल्ल दाइसँग काम गर्ने ठुलो सपना थियो । त्यो पुरा हुँदैछ’ उनले भनिन् ‘फिल्मको टिम, कथावस्तु मन परेपछि मैले काम गर्ने निर्णय गरेकी हुँ ।’फिल्ममा अब दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र भुटानी नायिका उगे

‘व्यावसायिक रूपमा मेसी पीएसजीको ठुलो सम्पत्ति’

एजेन्सी। पीएसजीका अध्यक्ष नासेर अल–खेलाईफीले व्यावसायिक हिसाबले लियोनेल मेसी क्लबको ठुलो सम्पत्ति भएको बताएका छन्। ३४ वर्षे मेसीले २१ वर्षसम्मको बार्सिलोना यात्रा टुंगाउदै दुई वर्षका लागि पीएसजी अनुबन्ध भएका छन्। अल–खेलाईफीले भने, ‘व्यावसायिक तथा सामाजिक सञ्जालमा हामीले जुन प्रतिक्रिया पाएका छौँ। त्यो अद्भुत छ। मेसी क्लबको ठुलो सम्पत्ति हुन्।’ अल–खेलाईफीले मेसीलाई भित्राउँदा वित्तीय अनुशासन कायमै राखेको बताए।

हामी ठूलो दुर्घटनामा परेका छौं : घनश्याम भुसाल

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी ठुलो दुर्घटनामा परेको बताएका छन्। आइतवार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि भुसालले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। एमालेको विवाद समाधानका लागि लागीपरेका नेता भुसालले संसद जोगिएको उल्लेख गर्दै अब पार्टी जोगाउनेतिर लाग्ने अठोटसमेत व्यक्त गरेका छन्। 'संसद जोगाउनु पर्थ्यो, जोगिएको…

कमल थापाको प्रतिक्रिया : दुष्परिणाम आजैबाट देखिन शुरु भयो

राप्रपा अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५)को व्याख्याको दुष्परिणाम आजैबाट देखिन शुरु भएको प्रतिक्रिया दिएका छन् । चुनावबाट सबैभन्दा ठुलो र चौथो ठुलो भएका दलहरू विभाजित भएको उल्लेख गर्दै थापाले अदालतको फैसलाकै कारण परस्पर विरोधी एजेण्डा बोकेर जनतामा गएकाहरु सत्ता स्वार्थका निम्ति एक ठाउँमा उभिने बाटो खुलेको बताएका छन् । ‘विगतको अस्थिरता नदोहोरियोस् भन्ने संविधानको असल मनसाय हो। पार्टी फुटाएर, सांसद किनबेच गरेर, फरक विचार बोकेका दलहरूको अपवित्र भएपनि गठबन्धन बनाउ भन्ने संविधा

देउवाले विश्वासको मत पाएपछि कमल थापाको यस्तो प्रतिक्रिया

राप्रपा अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५)को व्याख्याको दुष्परिणाम आजैबाट देखिन शुरु भएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासका मत लिँदा फ्लोर क्रस भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन  । चुनावबाट सबैभन्दा ठुलो र चौथो ठुलो भएका दलहरू विभाजित भएको उल्लेख गर्दै थापाले अदालतको फैसलाकै कारण परस्पर विरोधी एजेण्डा बोकेर जनतामा गएकाहरु सत्तास्वार्थका निम्ति एकठाउँमा उभिने बाटो खुलेको थापाको भनाइ छ ।