काठमाडौं, ३ साउन । उल्फ एयर मास्क नेपाली बजारमा बिक्री वितरण सुरु भएको छोटो समयमा नै बजारमा उत्कृस्ट प्रतिक्रिया प्राप्त गरेको छ । यसै क्रममा गत शुक्रबार नेपाल कै ठुलो मानिएको गुण सिनेमा अन्तर्गतको दरबार सिनेम्याक्सले आफ्नो सिनेमा हलहरुमा उल्फ एयर मास्क जडान गरेको हो । जसले सिनेमा हलका दर्शकहरुलाई कोरोना लगाएतका भाइरसहरुबाट सुरक्षा प्रदान […]