भरतपुर महानगरमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति

११ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ। आइतबार दिनभर दुई दलबीच भएको छलफलपछि राति अबेर तालमेल गर्ने सहमति भएको हाे । भरतपुरकाे मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन […]

सम्बन्धित सामग्री

भरतपुरमा एमाले–राप्रपाबीच तालमेल

हेटौंडा : चितवनको भरतपुर महानगरपालिकामा अन्तिम समयमा आएर नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने भएको छ।आइतबार राति एमाले र राप्रपाले चुनावी तालमेल गर्ने सहमती गरेका हुन्। भरतपुरको मेयरमा राप्रपाले एमालेलाई सघाउने र उपमेयरमा राप्रपालाई एमालेले सघाउने सहमति भएको चितवन एमालेका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए।भरतपुरको मेयरमा एमालेले विजय सुवेदीलाई उठाउने निर्णय गरिसकेको छ। यसअघि एमालेसँग चुनावी  तालमेल गर्ने सहमति नभएको भन्दै राप्रपाले भरतपुर महानगर

वीरगञ्ज महानगरपालिकाको चुनावी तालमेलले लोसपामा विवाद

वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच चुनावी तालमेल गर्ने सहमति भएसँगै लोसपामा विवाद उत्पन्न भएको छ । लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तम झालगायतका केही नेताहरुले एकलौटी रुपमा एमालेसँग गठबन्धन गरेको भन्दै लोसपाका महानगर अध्यक्ष ओमप्रकाश सर्राफले विरोध गरेका छन् । उनले भने, ‘चुनावी तालमेल कुनै नेताको व्यक्तिगत स्वार्थका लागि भएको हो, यसमा पार्टीको सहमति छैन ।’वीरगञ्ज महानगरपालिकामा एमालेभन्दा लोसपा बलियो रहेको दाबी गर्दै उनले गत स्थानीय चुना

महानगर र उपमहानगरमा आंशिक तालमेलको पक्षमा एमाले

उम्मेदवार सिफारिस गरिसकेको एमालेले महानगर र उपमहानगरमा आंशिक तालमेलको नीति लिएको छ । एमालेले राप्रपा नेपाल र परिवार दलसँग तालमेल गर्ने सहमति गरे पनि उनीहरू ६ वटै महानगरमा बलियो शक्तिका रूपमा...