एमाले-जसपा तालमेल : पर्सामा को को बन्दैछन् उम्मेदवार?

वीरगंज : नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बिच मंसिर ४ का लागि तय प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने सहमति भइसकेको छ। तालमेल नभएका ठाउँमा दुवै दलले मित्रवत प्रतिस्पर्धा गर्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबिच भएको सहमति अनुसार जसपाले प्रतिनिधिसभा…

सम्बन्धित सामग्री

निर्वाचन आयोगले उम्मेदवारबाट उठायो पौने चार करोेड जरिवाना

काठमाडौं। निर्वाचन आयोगले उम्मेदवारबाट पौने चार करोेड जरिवाना उठाएको छ। डडेलधुरमामा एमाले र काँग्रेस बीपीबीच तालमेल हुने भएको छ। पर्सामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। बागमती प्रदेशमा २७ हजार बढी डेंगी संक्रमित पुष्टि भएको छ। विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत मात्र हुने आईएमएफले प्रक्षेपण गरेको छ।

पर्साको जिसस चुनावमा सत्तारुढ गठबन्धन विभाजित, जसपा र एमालेबीच तालमेल

२५ जेठ, वीरगञ्ज । पर्सामा जिल्ला समन्वय समिति (जिसस) को निर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित भएको छ । प्रमुख र उपप्रमुखसहित ९ सदस्यका लागि २७ जेठमा हुने निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादी पार्टीसँग मिलेको छ भने सत्तारुढ गठबन्धनमै रहेको जनता समाजवादी पार्टी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेको छ । निर्वाचनबाट जिल्ला समन्वय समितिमा […]

जिसस पर्सामा भाँडियो गठबन्धनको एकता, सभापतिमा सहमति नजुट्दा जसपाले रोज्यो एमाले

वीरगंज : जिल्ला समन्वय समिति पर्साको सभापतिलगायत अन्य पदको लागि जनता समाजवादी पार्टी(जसपा)ले एमालेसँग तालमेल गर्ने भएको छ। काङ्ग्रेस र जसपा दुबैले जिससको सभापतिमा दाबी नछाडेपछि स्थानीय तहमा भएको गठबन्धन भाँडिएको हो। गठबन्धन भाँडिएपछि काङ्ग्रेसले लोकतन्त्रिक समाजवादी पार्टी(लोसपा)सँग तालमेल गरेर उम्मेदवारी दर्ता गरेको छ। जेठ २७ गते हुने जिससको निर्वाचनमा…

पर्सामा वीरगञ्जबाहेक अन्य पालिकामा गठबन्धनबीच तालमेल नहुने

१० वैशाख, वीरगञ्ज । पर्सामा वीरगञ्ज महानगरपालिकाबाहेक अन्य पालिकामा पाँच दलीय गठबन्धनले चुनावी तालमेल नगर्ने भएका छन् । गठबन्धन घटक दलहरुबीच कुरा नमिल्दा तालमेलको नहुने स्थिति बनेको हो । अन्य पालिकामा पनि गठबन्धन गरेर जान गृहकार्य सुरु भए पनि नेपाली कांग्रेस पछि हटेको थियो । जिल्लाका शीर्ष नेताहरूसहित बैठक बसेर कांग्रेले १४ वटै पालिकामा कुनै […]

मधेसका मुख्य पालिकाहरुमा लोसपा र एमालेबीच चुनावी तालमेलको तयारी

मधेस प्रदेशका मुख्य पालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एमालेबीच तालमेलको तयारी भइरहेको छ । यद्यपि दुवै दलले आपसमा चुनावी तालमेलबारे आन्तरिक सहमति भए पनि औपचारिक रुपमा घोषणा गरिसकेका छैनन् ।वीरगञ्ज महानगरपालिकामा दुवै दलले तालमेल गर्ने भएका छन् । बिहीबार पर्सामा पत्रकार सम्मेलन गरेर यसबारे घोषणा गरिएको हो । मधेस प्रदेशका अन्य प्रमुख पालिका तथा प्रदेश १ को विराटनगर महानगरपालिकामा समेत आपसमा तालमेल गर्ने गरी तयारी भइरहेको स्रोतको भनाइ छ ।स्रोतका अनुसार विराटनगर महानगरपालिका, बाराको

पाँचदलीय गठबन्धन : जिल्ला–जिल्लामा पनि सिट बाँडफाँड कठिन

सल्यानमा गठबन्धनका दलहरूले तालमेल गर्न सकेनन्, प्रदेशबाट मिलाउने अपेक्षा, नमिले मित्रवत् प्रतिस्पर्धा गर्ने  पर्सामा कांग्रेस र जसपाको कुरा नमिलेपछि दुई पार्टीले संयुक्त विज्ञप्ति निकालेर छुट्टाछुट्टै चुनाव लड्ने घोषणा  पाँचदलीय गठबन्धनको केन्द्रीय निर्णयअनुसार...

पर्सामा गठबन्धन दल कांग्रेस र जसपाबीच तालमेल नहुने

वीरगञ्ज– पर्साका स्थानीय तहहरूमा गठबन्धन दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी छुट्टाछुट्टै चुनावी मैदानमा उत्रिने भएका छन् । नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री र जसपाका पर्सा सभापति रामनरेश यादवले संयुक्त रूपमा विज्ञप्ति निकालेर आफूहरूले मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका हुन् । पर्साका १४ वटै स्थानीय तहमा दुवै दलले छुट्टाछुट्टै उम्मेदवार उठाउने भएका छन् […]

तालमेल गर्ने/ नगर्ने अधिकार स्थानीय कमिटीलाई छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेल गर्ने/ नगर्ने अधिकार स्थानीय कमिटीलाई भएको बताएका छन् । बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको तल्लो कमिटी स्वतन्त्र रहेको बताएका हुन् । पर्सामा तालमेल नगर्ने र गुल्मीमा तालमेल गर्ने निर्णय भएको उदाहरण दिँदै उनले भने, ‘पार्टीको निर्णयबारे […]

पर्साका १४ वटै पालिकामा कांग्रेस एक्लै चुनाव लड्ने

सत्ता गठबन्धनमा रहेका पाँच दलबीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भए पनि नेपाली कांग्रेसले पर्सामा कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको छ । जिल्लाका १४ वटै पालिकामा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको निष्कर्ष निकाल्दै पार्टीका अगुवा नेता(कार्यकर्ताहरूको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो । बुधबार नेपाली कांग्रेसका केन्द्रीय …