काठमाडौं : पाइलट पदोन्नती विवादले नेपाल वायुसेवा निगमको स्टोल 'विकट' रुटको उडान प्रभावित भएको छ।
विकट गन्तब्यतर्फ चिनियाँ जहाज वाइ-१२ उडान गर्दै आएका दुई जना वरिष्ठ क्याप्टेनले विरामी विदा र एक जना वरिष्ठ क्याप्टेनले राजीनामा दिएका छन्। स्टोलमै उडान भर्ने क्याप्टेन आङनुरी शेर्पाले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए।
काठमाडौं : नेपाल वायु सेवा निगमले आन्तरिक उडानतर्फ चालु अवस्थाका आठमध्ये छ जहाज थन्काएको छ। अनि बहाना बनाएको छ, पाइलटै छैन। तर, कागजातले भने उसँग जहाज उडाउने पाइलट पर्याप्त भएको देखाउँछ।
ल्याएको जहाजै नउडाएर गत आर्थिक वर्ष ३५ करोड रूपैयाँभन्दा बढी घाटा खाँदै आएको निगमसँग छ वटा चिनियाँ जहाज छन्। तीमध्ये दुईवटा ठूला (...
नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिबेला काठमाडौंमा आइपुगेका छन् तर पाइलट अभावले यी सबै ...
नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिबेला काठमाडौंमा आइपुगेका छन् तर पाइलट अभावले यी सबै उडानमा आउन सकेका छैनन् । यो खबर सुरज कुँवरले आजको कान्तिपुरमा लेखेका छन्। फागुन पहिलो साता चीनको हार्बिनबाट ल्याइएका ६ मध्येका अन्तिम दुईवटा साना…
महिनाको १० लाख रुपैयाँ तलब लिएर नेपाल वायुसेवा निगममा चिनियाँ जहाज उडाउन आएका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पा करिब दुई महिनादेखि सम्पर्क बाहिर रहेका कारण चिनियाँ जहाज र बाँकी पाइलटको विचल्ली भएको छ।
नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाई–१२ ई जहाज मंगलबार काठमाडौंमा अवतरण गरेको छ । यसअघि नेपाल भित्र्याएको चारवटा चिनियाँ जहाजको उडानमा वार्षिक करोडौं घाटा बेहोरिरहेको निगमले पुनः दुईवटा यस्तै जहाज ल्याएको छ ।
चारवटा जहाजका लागि कम्तीमा ८ जना क्याप्टेन आवश्यक भए पनि हाल निगमसँग ४ वटा वाई–१२ ई जहाजका लागि ३ जनामात्र क्याप्टेन छन् ।
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवानिगमको एउटा चिनियाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न तयार थियो ।
जहाजको ककपिट मादुई पाइलट तम्तयार भएर बसेकाथिए...