दिन्दिनै ब्रुमरले बढार्दा पनि चिटिक्क भएनन् काठमाडौंका सडक
काठमाडौं महानगरपालिकाले दैनिक रूपमा ब्रुमर चलाएर सडक सफा गरिरहे पनि निर्माणस्थलबाट आएका धुलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहरका कारण सडक सफा देखिएका छैनन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुरावस्थामा पुगेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिएका छन् । विभिन्न नौ निकायका प्रमुखहरूलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बोलाएर उनले काठमाडौं...
काठमाडौं : यस वर्षको दशैं मनाउन करिब १८ लाखले काठमाडौं उपत्यका छाडेका छन्। कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौँ उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूको दाबी छ। अघिल्लो वर्ष भन्दा यो वर्ष दोब्बरले काठमाडौं छाडेको उनीहरुको भनाइ छ। उपत्यकाबाट गाउँमा दशै मनाउन नागरिक गएपछि उपत्यकाका सडक र फुटपाथ खाली देखिन्छन्। दशैंका लागि गाउँघर जानेको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा गाडीको सङ्ख्या कम भएको छ। उपत्यकामा हिजोदेखि नै गाडीको चाप
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुका कारण बिहीबार विहान पनि काठमाडौंका सडक प्रभावित हुने भएका छन् । नेपालको चार दिने भ्रमण सम्पन्न गरी फर्कने क्रममा सडक प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ‘भोली (बिहीबार) बिहान ९ बजे आसपासमा पनि कालिमाटी देखी एयरपोर्ट […]
The post बिहीबार विहान पनि काठमाडौंका सडक प्रभावित हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौंका सडक बालबालिकाहरुलाई विभिन्न प्रलोभन देखाई भारत लगेर मिर्गौला बेचेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ रहेका छन् । उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । …
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपत्यकाको सडक व्यवस्थित गर्नका लागि एक अर्कामा सहकार्य समन्वयमा काम गर्नुपर्ने बताएका छन्। सोमबार पूर्वाधार विकास समन्वय बैठकमा बोल्दै सो कुरा बताएका हुन्। हाल एउटाले बनाउने अर्काले भत्काउने गर्दा समस्या देखिएको थियो। सो समस्या समाधान गर्नका लागि खानेपानी,सडक विभाग, मेलम्ची,खानेपानी साथै काठमाडौं महानगरपालिकाको काम छुट्याएर आफ्नो काम आफैँले गर्नुपर्ने उनको भनाइ थियो। जनताका गुनासो आए
काठमाडौँका सडक सफा गर्न ल्याइएका ‘ब्रुमर’हरु सचालनमा आउन नसकेका बेला महानगरपालिकाका प्रमुख बालेन्द्र साहले दुई दिनभित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताउनुभएको छ । प्रमुख साहको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूको प्रश्नको जवाफ दिँदै उहाँले बु्रमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिनुभएको हो । चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको …
बिहीबार साँझ काठमाडौंमा भएको वर्षाले सडक जलमग्न भएको छ । वर्षाको पानीले सहज निकास नपाउँदा सडकमै जमेको छ । सडक किनारामा रहेका ढलहरु फोहोरले टालिएका कारण पनि पानी जमेको हो ।
काठमाडौं : मतदान शुरु हुँदैगर्दा काठमाडौँका सडक खाली देखिन्छन्। फाट्टफुट्ट चलेका सवारीसाधनलाई ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरिरहेको देखिन्छ।निर्वाचनलाई लक्ष्य गरी सरकारले अत्यावश्यकबाहेकका सवारीसाधनमा रोक लगाएका कारण सडक सुनसान देखिएको हो।
काठमाडौं, मंसिर १३ । नेपाल विद्युत प्राधिकरण र सडकसँग सम्बन्धित विभिन्न निकायबीच समन्वय नहुँदा काठमाडौंका सडक अस्तव्यस्त छन् । भूमिगत तार विछ्याउने नाममा प्राधिकरणले फुटपाथ अस्तव्यस्त बनेको छ । पैदलयात्रीले बाटो गुमाएका छन् भने सडक धुलो र खाल्डा खुल्डीले जोखिमपूर्ण बन्दै गएको छ । विद्युतका लागि तार भूमिगत गर्दा प्राधिकरणले सडक खन्ने तर विभागले समयमा […]