काठमाडौंका सडक खन्दै छाड्दै गर्न दिन्नँ : मेयर  साह

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले  उपत्यकाको सडक व्यवस्थित गर्नका लागि एक अर्कामा सहकार्य समन्वयमा काम गर्नुपर्ने बताएका छन्।  सोमबार पूर्वाधार  विकास समन्वय बैठकमा बोल्दै सो कुरा बताएका हुन्।  हाल एउटाले बनाउने अर्काले भत्काउने गर्दा समस्या देखिएको थियो।  सो समस्या  समाधान गर्नका लागि  खानेपानी,सडक विभाग, मेलम्ची,खानेपानी साथै काठमाडौं महानगरपालिकाको काम छुट्याएर आफ्नो काम आफैँले गर्नुपर्ने उनको भनाइ थियो। जनताका गुनासो आए

सम्बन्धित सामग्री

मेयर बालेनविरुद्ध बानेश्वरमा नाराबाजी

काठमाडौंका सडक–पेटीछेउ बसेर व्यापार गर्दै आएका साना व्यवसायी हटाउने अभियानमा रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको छ ।  बुधबार साँझ महानगरका प्रहरीले सडक छेउबाट व्यवसायी हटाउन थालेपछि...

गगन थापाले गरे मन्त्री झाँक्री र मेयर बालेनको प्रशंसा

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरेको प्रयासको प्रशंसा गरेका छन्।उनले काठमाडौंका सडक फोहोरले पुरिन लागेको बेला उनीहरुले गरेको प्रयत्न सकारात्मक भएको बताएका हुन्।यद्यपि फोहोर व्यवस्थापनका लागि सम्झौता भएपछि पनि आज अवरोध भएको खबर आएको भन्दै थापाले स्थायी समाधानका लागि पहल गर्नुपर्ने बताए।

संसदमै गगनले गरे मन्त्री झाँक्री र मेयर बालेनको प्रशंसा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरेको प्रयासको प्रशंसा गरेका छन् । प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिने क्रममा थापाले काठमाडौंका सडक फोहोरले पुरिन लागेको बेला मन्त्री झाँक्री र मेयर शाहले गरेको प्रयत्न सकारात्मक भएको बताएका हुन् । […]

सिसडोल र बञ्चरेडाँडा पुगे मेयर बालेन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको नगरप्रमुख (मेयर) मा नवनिर्वाचित बालेन्द्र साह (बालेन) धन्यवाद ज्ञापन र्‍यालीलगत्तै उपत्यकाको फोहोर विसर्जन गरिने ठाउँ सिसडोल र बञ्चरेडाँडा पुगेका छन्। उनी आफ्नो चिरपरिचित पहिरन अर्थात् कालो टी-शर्ट‚ कालै पाइन्ट र कोटमा देखिएका थिए। उनले त्यहाँ स्थानीयहरूसँग पनि कुराकानी गरे।फोहोर काठमाडौँ उपत्यकामा ठूलो समस्या रहँदै आएको छ। अहिले त झन् लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर उठ्न सकेको छैन। काठमाडौंका सडक र गल्लीमा फोहोरका डंगुर थुप्रिएका