विवरण बुझाउन विद्यालयको अटेरी

काठमाडौं, चैत २७ । विद्यालयले सरकारलाई प्रत्येक वर्ष अनिवार्य रूपमा बुझाउनुपर्ने विवरण बुझाउने गरेका छैनन् । यसरी अटेर गर्ने विद्यालयलाई नियमन गर्ने निकायले मौखिक स्पष्टीकरणसम्म सोध्ने गरेको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता (सहसचिव) डिल्लीराम लुइँटेलले विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भए पनि सबैले नबुझाउने गरेको बताउँदै भने, “करिब २० प्रतिशत विद्यालयले विवरण […]

सम्बन्धित सामग्री

निर्वाचन खर्च विवरण बुझाउन अटेरी

निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्चको विवरण पेस गर्नुपर्ने व्यवस्था भए पनि ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका एक हजार ७ सय ३ जना उम्मेदवारले साउन अत्यसम्म खर्च विवरण बुझाएका छैनन् ।गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा जिल्लाका १० स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षदेखि सदस्यसम्म उम्मेदवार बनेका २२ सय […]

निर्वाचन खर्च विवरण बुझाउन अटेरी

निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्चको विवरण पेस गर्नुपर्ने व्यवस्था भए पनि ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका एक हजार ७ सय ३ जना उम्मेदवारले साउन अत्यसम्म खर्च विवरण बुझाएका छैनन् ।गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा जिल्लाका १० स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षदेखि सदस्यसम्म उम्मेदवार बनेका २२ सय […]

सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधिको अटेरी

सम्पत्ति विवरण बुझाउन कर्णाली प्रदेशका जनप्रतिनिधिले अटेरी गरेका छन् । निर्वाचित भएको दुई महिनाभित्र बुझाई सक्नुपर्ने व्यवस्था भए पनि कर्णालीका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन अटेरी गरेका हुन् ।कर्णाली प्रदेशमा ७९ वटा स्थानीय तह छन् । तथ्यांंकअनुसार हालसम्म ३४ वटा स्थानीय तहका जनप्रतिनिधिले मात्रै सम्पत्ति विवरण बुझाएका छन् भने बाँकी ४५ जिल्लाका जनप्रतिनिधिले अटेरी गरिरहेका छन् […]

नवलपरासीमा निर्वाचन खर्च विवरण बुझाउन प्रमुख-उपप्रमुखले नै गरे अटेरी

नवलपरासी । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नवलपरासीका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षहरुले नै निर्वाचन खर्च विवरण बुझाउन अटेर गरेका छन् । जिल्लाका कुनै पनि गाउँपालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण समयमा बुझाएका छैनन् । स्थानीय तह निर्वाचनको अन्तिम नजिता प्रकाशन भएको एक महिनाभित्र उमेदवारी दिने सबैले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालय मार्फत […]

चुनावकाे खर्च विवरण बुझाउन अझै अटेरी

बैतडी : गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा बैतडीमा उम्मेदवार बनेकाहरुले निर्वाचन विवरण बुझाउन अटेरी गरेका छन्।यहाँका ४४२ उम्मेदवारले मात्रै स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण बुझाएका छन्।गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकामध्ये ४४२ उम्मेदवारले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुझाएका जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीले जानकारी दिए।निर्वाचन सम्पन्न भएको एकमहिनाभित्र उम्मेदवार भएकाहरुले निर्वाचन कार्यालयमा आफ्नो

मोरङमा निर्वाचन खर्च बुझाउन उम्मेदवारको अटेरी

२९ असार, विराटनगर । स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुले निर्वाचन खर्च विवरण बुझाउन अटेरी गरेका छन् । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर अधिकांश निर्वाचित र पराजित उम्मेदवारहरुले खर्च विवरण बुझाउन अटेरी गरेका हुन् । मोरङका स्थानीय तहमा करिब चार हजार जनाले विभिन्न पदमा उम्मेदवारी […]

निर्वाचन खर्च विवरण बुझाउन उम्मेदवारको अटेरी

मोरङमा ३ सय ७५ जना उम्मेदवारले मात्रै गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण पेश गरेको पाइएको छ । निर्वाचन आयोग ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन २०७३ र स्थानीय तह निर्वाचन नियमावली २०७३ अनुसार उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र खर्च विवरण निर्वाचन आयोगमा बुझाउनु पर्ने उल्लेख छ । तर, राजनीतिक दल र उनका उम्मेदवारहरुले अझै पनि निर्वाचनमा भएको खर्च विवरण बुझाउन अटेरी गरेको पाइएको हो । मोरङमा मात्रै झण्डै साढे ४ हजार उम्मेदवारले निर्वाचनमा प्रतिस

निर्वाचन खर्च विवरण बुझाउन उम्मेदवारको अटेरी

गोरखामा स्थानीय तह निर्वाचनमा भाग लिएका उम्मेदवारले खर्च विवरण बुझाउन अटेरी गरेका छन् ।जिल्ला निर्वाचन कार्यालयले दिएको समय सीमामा खर्च विवरण नबुझाएर उम्मेदवारहरूले अटेरी गरेका हुन् । कार्यालयले ४ असारसम्म निर्वाचन खर्च विवरण बुझाउन सूचना जारी गरेको थियो । जिल्लामा स्थानीय तहको निर्वाचनमा ११ पालिकामा २ हजार ४६ उम्मेदवार भए पनि अझै ८ सय ६४ […]

विवरण बुझाउन विद्यालयको अटेरी, स्पष्टीकरणसम्म सोधिन्न

विद्यालयले सरकारलाई प्रत्येक वर्ष अनिवार्य रूपमा बुझाउनुपर्ने विवरण बुझाउने गरेका छैनन् । यसरी अटेर गर्ने विद्यालयलाई नियमन गर्ने निकायले मौखिक स्पष्टीकरणसम्म सोध्ने गरेको छैन ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता (सहसचिव) डिल्लीराम लुइँटेलले विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भए पनि सबैले नबुझाउने गरेको बताउँदै भने, “करिब २० प्रतिशत विद्यालयले विवरण पठाउँदैनन् ।” नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिनाभित्र विद्यालयले एकीकृत सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस)मार्फत विवरण बु

चुनाव खर्च विवरण बुझाउन अटेरी

प्रदेश र प्रतिनिधिसभा चुनावमा आफूले गरेको खर्च विवरण बुझाउन कास्कीका ३७ उम्मेदवारले अटेरी गरेका छन्। निर्वाचन कानुनअनुसार