निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्चको विवरण पेस गर्नुपर्ने व्यवस्था भए पनि ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका एक हजार ७ सय ३ जना उम्मेदवारले साउन अत्यसम्म खर्च विवरण बुझाएका छैनन् ।गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा जिल्लाका १० स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षदेखि सदस्यसम्म उम्मेदवार बनेका २२ सय […]