विवरण बुझाउन विद्यालयको अटेरी, स्पष्टीकरणसम्म सोधिन्न

विद्यालयले सरकारलाई प्रत्येक वर्ष अनिवार्य रूपमा बुझाउनुपर्ने विवरण बुझाउने गरेका छैनन् । यसरी अटेर गर्ने विद्यालयलाई नियमन गर्ने निकायले मौखिक स्पष्टीकरणसम्म सोध्ने गरेको छैन ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता (सहसचिव) डिल्लीराम लुइँटेलले विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भए पनि सबैले नबुझाउने गरेको बताउँदै भने, “करिब २० प्रतिशत विद्यालयले विवरण पठाउँदैनन् ।” नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिनाभित्र विद्यालयले एकीकृत सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस)मार्फत विवरण बु

सम्बन्धित सामग्री

सम्पत्ति विवरण बुझाउन सतर्कता केन्द्रको आग्रह

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको हो । राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले आर्थिक वर्ष सुरु भएको […]

चुनावी खर्च विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन

काठमाण्डाै - निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई चुनावको खर्च विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका सबै उम्मेदवारलाई मतपरिणाम आएको दिनदेखि ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्देशन दिएको हो । आयोगले सम्बन्धित जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउन भनेको छ । त्यस्तै, आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका दलहरूलाई पनि खर्च विवरण बुझाउन निर्देशन दिएको छ। यसअघि भएको पालिका चुनावमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिबाना गरेको थियो । पालि...

उम्मेदवारले खर्च विवरण बुझाउन थाले

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसंगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन्।...

उम्मेदवारले खर्च विवरण बुझाउन थाले

विदुर- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका समयसीमाभित्र खर्च विवरण नबुझाएका उम्मेदवारलाई खर्च गर्न पाउने सीमा बराबरको जरिवाना तिनुपर्ने निर्वाचन आयोगल निर्णय गरेको थियो। नुवाकोटमा रहेका दुईवटा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम यही शनिबार सार्वजनिक भएको थियो। आइतबार नै सातजना […]

सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधिको अटेरी

सम्पत्ति विवरण बुझाउन कर्णाली प्रदेशका जनप्रतिनिधिले अटेरी गरेका छन् । निर्वाचित भएको दुई महिनाभित्र बुझाई सक्नुपर्ने व्यवस्था भए पनि कर्णालीका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन अटेरी गरेका हुन् ।कर्णाली प्रदेशमा ७९ वटा स्थानीय तह छन् । तथ्यांंकअनुसार हालसम्म ३४ वटा स्थानीय तहका जनप्रतिनिधिले मात्रै सम्पत्ति विवरण बुझाएका छन् भने बाँकी ४५ जिल्लाका जनप्रतिनिधिले अटेरी गरिरहेका छन् […]

सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं, साउन २२। निर्वाचन आयोगले केन्द्रीय पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण १५ दिनभित्र आयोगमा बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ। आयोग पदाधिकारीको साउन १५ गते बसेको बैठकले सम्पत्ति विवरण बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दलका केन्द्रीय सदस्य तथा […]

निर्वाचन खर्च विवरण बुझाउन उम्मेदवारको अटेरी

गोरखामा स्थानीय तह निर्वाचनमा भाग लिएका उम्मेदवारले खर्च विवरण बुझाउन अटेरी गरेका छन् ।जिल्ला निर्वाचन कार्यालयले दिएको समय सीमामा खर्च विवरण नबुझाएर उम्मेदवारहरूले अटेरी गरेका हुन् । कार्यालयले ४ असारसम्म निर्वाचन खर्च विवरण बुझाउन सूचना जारी गरेको थियो । जिल्लामा स्थानीय तहको निर्वाचनमा ११ पालिकामा २ हजार ४६ उम्मेदवार भए पनि अझै ८ सय ६४ […]

तीन दिनभित्र सम्पति विवरण बुझाउन कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको पत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कर्मचारीलाई तीन दिनभत्रि सम्पति विवरण बुझाउन पत्राचार गरेको छ। मन्त्रालयले माताहतका निकायलाई पत्र पठाउँदै विवरण उपलब्ध गराउन भनेको हो।

सामुदायिक विद्यालयका शिक्षकलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

सिन्धुपाल्चोक – गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकलाई साउन २९ गतेभित्र सम्पत्ति विवरण बुझाउन हेलम्बु गाउँपालिकाले निर्देशन दिएको छ। गाउँपालिकाकाले सोमबार सूचना प्रकाशन गर्दै गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारीले ०७७।७८ को सम्पत्ति विवरण विद्यालयले एकमुष्ट गरी साउन २९ गतेसम्म गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउन निर्देशन दिएको हो । प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० […]

निजामती कर्मचारीलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय किताबखाना ( निजामती) ले निजामती कर्मचारीलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । किताबखानाले मंगलवार एक सूचना जारी गर्दै २०७७/७८ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो। सम्पत्ति विवरण बहालवाला र चालु आर्थिक वर्षामा सेवा निवृत्त दुवैले बुझाउनुपर्ने किताबखानाले जनाएको छ। ‘सेवा निवृत्त भएका कर्मचारीले समेत आर्थिक वर्ष समाप्त भएको […]