काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमै विमानचालक र प्रशिक्षकका लागि स्कुल स्थापना गर्न तत्काल प्रकृया थाल्ने बताएका छन्।राष्ट्रिय आविष्कार केन्द्रमा सोमबार विज्ञान र वैज्ञानिकबारे धेरै महत्वपूर्ण छलफल गरेको जानकारी पनि उनले दिएका छन्। उनले प्राविधिक स्कुल पनि सञ्चालनका लागि पहल गर्ने जानकारी गराए।उनले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘आज राष्ट्रिय आविष्कार केन्द्रमा विज्ञान र वैज्ञानिकको बारेमा धेरै महत्वपूर्ण छलफल गरियो, नेपालमै विमानचालक, प्रशि